गुरुजी मंगल प्रज्ञा पुरस्कार अनि मंगल सारथी सेवा सम्मानको घोषणा

Guruji Mangal Pragya Puraskar
सन् २०१५ देखि शुरु भएको गुरुजी मंगल प्रज्ञा पुरस्कार २०१९ को घोषणा भएको छ | मंगल सेवा फाउन्डेसनको अध्यक्ष हरिलाल छेत्रीको अध्यक्षता एवम प्रमुख निर्णायक दिलिप शर्माको अगुवाईमा निर्णायक मण्डलीको सभा सम्पन्न भयो | सभाले आवेदनकारीहरु मध्ये सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने दशौँ श्रेणी उतीर्ण विधार्थी कृति गुरुङ. पिता विनय गुरुङ अनि बाह्रौ श्रेणी उतीर्ण क्रितान्जली गुरुङ पिता भुवन गुरुङ रङबी विभागलाई चयन गरेको छ | त्यसरी नै प्रत्येक दुई वर्षको अन्तरालमा प्रदान गरिने मंगल सारथी सेवा सम्मान यसवर्ष शरण गुरुङ प्रणामी कालेबुंगलाई उनले सांगीतिक क्षेत्रमा पुराएको योगदान र मंगल गुरुजीको महिमा गायन एवम धर्मको श्रीवृद्धिलाई कदर गर्दै प्रदान गरिने निर्णय फाउन्डेसनले लिएको छ | यी सबै पुरस्कार एवम सम्मानलाई आगमी २३ अगस्तको दिन श्री कृष्ण प्रणामी गीता मन्दिर रेसेप विभाग मङपुमा सम्पन्न हुने श्रीकृष्ण प्राकट्या महोत्सवको शुभ उपलक्ष्यमा आयोजित दिउँसोको भब्य कार्यक्रम बिच प्रदान गरिने जानकारी मंगल सेवा फाउन्डेशन सचिव दिपेन थापाले दिएको छ ||

सन् २०१५ देखि शुरु भएको गुरुजी मंगल प्रज्ञा पुरस्कार २०१९ को घोषणा भएको छ | मंगल सेवा फाउन्डेसनको अध्यक्ष हरिलाल छेत्रीको अध्यक्षता एवम प्रमुख निर्णायक दिलिप शर्माको अगुवाईमा निर्णायक मण्डलीको सभा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.