लाब्दा बस्तिमा गोजमुमो बुथ कमिटि गठन

GJM booth committee in Labdah Busty Mungpoo
गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिले आफ्नो संगठन मज्बुतिकरण अभियान अन्तर्गत गोजमुमो लाब्दा खास बुथ नम्बर २४/११० मा पीबी गुरुङको अध्यक्षतामा एउटा सभाको आयोजन गरि बुथ कमिटि गठन गरेको छ | समष्टि युवा नेतृत्व बिकाश गुरुङ अनि मङपु जोन युनियन सभापति किशन बुडाथोकीको बिशेष उपस्थितिमा गठन गरिएको नयाँ बुथ कमिटिमा सभापति रबी गुरुङ, उपसभापति बीके गुरुङ, पाल्डब लेप्चा, सचिव शरद राई, सहसचिवहरु मोहनलाल शेर्पा, राकेश शेर्पा अनि कोषाध्यक्ष विनय छेत्रीलाई चयनित गरिएको छ | यसको साथै कमिटिमा प्रमुख सल्लाहकारको रुपमा वरिष्ठ नागरिक पीबी गुरुङलाई लिइएको छ भने अन्य २० जनलाई कार्यकारिणी सदस्यको रुपमा नामांकित गरिएको छ | सभामा अजय छेत्री, रोशन छेत्री, मोहनलाल शेर्पा, बाल कुमार राई अनि अन्य गाउँका बुजुर्गहरुको पनि उपस्थिति रहेको जानकारी मङपु लाब्दा समष्टि पार्टी महासचिव गगन राईले जानकारी दिएका छन् ||

गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिले आफ्नो संगठन मज्बुतिकरण अभियान अन्तर्गत गोजमुमो लाब्दा खास बुथ नम्बर २४/११० मा पीबी गुरुङको अध्यक्षतामा एउटा सभाको आयोजन गरि बुथ कमिटि गठन गरेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.