मङपु युथ क्लब पुन: गठन

Mungpoo Youth Club reformed
मङपु युथ क्लबको पुरानो कमिटिलाई विघटन गर्दै नयाँ कमिटि गठन गरिएको छ | क्लबको आगमी कार्यक्रमहरुलाई अझ प्रभावशाली बनाउन गठन गरिएको नयाँ कमिटिमा सभापति भरत पोख्रेल, मूल सचिव नर्बु तामांग, कोषाध्यक्ष सुदर्शन तामांग, लेखापरीक्षक पासांग तामांग, प्रमुख सल्लाहकार दिब्य प्रकाश बोम्जन, संयोजक योगेश राई आदिलाई चयन गरियो | सभामा सर्वसम्मतिद्वारा २०१९ को मङपु गोल्ड कप विगत वर्षहरु झैं भब्य रुपमा आयोजन गर्ने पनि चर्चा भएको छ | आज बसेको सभामा मिगेंद्र राई, मंजय गुरुङ, कुशल मोहरा, ओङदीप लेप्चा, आदित्य गिरी, मोहनलाल राई, वाङगेल तामांग, महेन्द्र राई, अमित मंगर आदिको पनि उपस्थिति रहेको क्लबका प्रचार प्रसार सचिव विभोर तामांगले जानकारी दिएका छन् ||

मङपु युथ क्लबको पुरानो कमिटिलाई विघटन गर्दै नयाँ कमिटि गठन गरिएको छ | क्लबको आगमी कार्यक्रमहरुलाई अझ प्रभावशाली बनाउन गठन गरिएको नयाँ कमिटिमा सभापति भरत पोख्रेल, मूल सचिव

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.