सहारा सेल्फ हेल्प ग्रुप द्वारा सफाई अभियान

MUNGPOO(मंग्पू)/२८ अगस्त/ केशर मोक्तान : हालैमा रोंगचोंग ग्राम पंचायत अन्तर्गत पर्ने सहारा सेल्फ हेल्प ग्रुप द्वारा साफ- सफाई अभियान गरिएको छ | उक्त सहारा सेल्फ हेल्फ ग्रुप द्वारा  रोंगचोंग प्राथमिक पाठशाला परिसर, स्वास्थ्य केन्द्र अनि मिड डे किचन लगायत वरिपरीका क्षेत्र सफाई गरियो | यस सेल्फ हेल्प ग्रुपका संयोजक चन्द्रकला थापा , कोषाध्यक्ष गंगा छेत्री लगायत ग्रुपका सम्पूर्ण सदश्य-सदस्याहरुले त्यस सफाई अभियानमा अंश ग्रहण गरेका थिए| आगमी दिनहरुमा पनि उक्त ग्रुपले रोंगचोंग क्षेत्रमा साफ- सफाई तथा अन्य सामाजिक कार्यहरु गर्दै लैजाने कुरो संयोजक चन्द्रकला थापाले जनाएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.