सांसद पाठक कलेबुङमा


कलेबुङ २५ सितम्बर : डी के वाइबा -भुँइचालोले प्रभावीत पारेका क्षेत्रहरुको परीभ्रमण गर्न आज माकपा नेता एंव राज्यसभा सांसद सुरज पाठक कालेबुङ आईपुगे । यस अवसरमा तीनले भुइचालोले मर्नेहरुलाई सरकारले क्षती पुर्तिको रुपमा ५ लाख दिनुपर्ने मांग गरे । गत १८ सितम्बरमा आएको बिनासकारी भुइचाले ब्यापका क्षती पुराएको बताउँदै यस्लाई केन्द्र सरकारले राष्ट्रीय डिजाष्टर भनेर घोश्णा गर्नुपर्ने बातउँदै उक्त विष्यमा प्रधान मँत्रीलाई पत्रचार गर्ने पनि बताए । अर्को तिर आफुले यस आपदको क्षणमा सासद कोषबाट सकेसम्म सहयोगा गर्ने पनि तीनले बाताए । यस अवसरमा तीनले यहाँको लेप्रोसी परिसर अनि डा ग्राहम होम्स विद्यलयको पनि परीभ्रमण गरे । तीनले ती दुवै ठाँउहरुको परीभ्रमण गरेर यस आपदको क्षणमा आफु पीडितहरुको साथमा रहेको जनाए । अर्कोतिरा सांसदको साथमा यहाँका माकपा नेता तारा सुन्दास पनि साथमा रहेक थिए । तीनले राज्यका मुख्यमन्त्री ममता व्यानार्जीले आपादको समयमा सिक्किम राज्यको भ्ररमण गरेर मानवताको परिचय दिनु राम्रो रहेको बताउँदै दार्जीलिगं पहाडको भ्रमण नगरेकोमा आपत्ती जने। आफ्नै राज्यमा मानिसहरु मरेका छन् तर मुख्य मन्त्रीलाई सम्झने फुर्सद छैन भनि सुनदासले आरोप लगाए।
Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.