Mungpoo-मंग्पूमा पनि तीज पर्व पालन

MUNGPOO(मंग्पू)/१सेप्टेम्बर/निस: हिन्दुहरुको एक महान पर्वको रुपमा मनाइने तीज पर्व मंग्पूमा पनि हर्सोल्लासको साथ पालन गरियो | अखण्ड सौभाग्यको कामना व्रत तीज पर्व हिन्दु सभ्यता र संस्कृति परम्परा अनुसार श्रद्धा र भक्तिको साथमा गोर्खा जनमुक्ति नारी मोर्चा मंग्पूका नारीहरुद्वारा भव्य रुपमा पालन गरियो | पौराणिक कथा अनुसार यस पर्व भगवान शिव र पार्वतीको आराधनाको सौभाग्यशाली व्रत हो | नारीहरुले पार्वतीको उदेश्यलाई ध्यानमा राखेर यो अखण्ड सौभाग्य प्राप्तिको निम्ति आफ्नो पतिको चिरायु ,सौभाग्य र सुख शान्तिको लागी साथै सामाजिक पक्षमा सम्पूर्ण नारीहरु एकत्रित भएर मैत्री सद्भावना र प्रेमको प्रतिक पनि ठहर्छ | उक्त पर्वमा मंग्पू लाठ पन्चर जोनका संयोजक एवम केन्द्रिय समिति संगठनिक सचिव रतन थापा लगायत मंग्पू  जोनका सचिव रतन लामा ,दा० त० डु० प्ल० ले० यु० सिन्कोना जोनका सचिव गगन राई,पार्टी प्रवक्ता दिपक भारती लगायत अन्य अन्या उपस्थित थिए भन्ने जानकारी मंग्पू जोन नारी मोर्चा सचिवा सुर्यमणि राईले दिएका छन् | 
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.