तराई डुवर्सको परिस्थितिबारे मौन बसेर गौतम देव सिलगडी फर्किए

डी के वाइबा: कालेबुङ 25 अप्रेल:  यहाँको मेला ग्राउण्डमा आयोजित हप्ता दिन व्यापी सबला मेलाको उदघाटन गर्न आज कालेबु आईपुगेका उत्तर बगाल बिकास मन्त्री गौतम देवले बर्तमान डुवर्स क्षेत्रमा फैलिरहेको हिंसा बारेमा केहि बोल्न मानेनन। तिनले आफु सरकारी कार्यक्रममा आएको बताउँदै तराई डुवर्सको बिग्रन्दो परिस्थिति बारे बोल्नबाट पत्रकारहरु देखि टाडिए। आफु दार्जीलिमा स्वास्थ्य बिभाग सित बैठक बसेर सिधै कालेबु आएको जानकारी दिदै दर्जीलिमा भएको बैठकबारे अनि सबला मेला आयोजना गर्नुको उद्देश्यबारे आफुलाई सोध्ने सुझाव राख्दै अन्य राजनैतिक बिषयमा कुनै टिप्पणी गर्न चाहदिन भनि तिनले बताए। मसित अहिले सबै सरकारी अधिकारीहरु छन। यो सरकारी कार्यक्रममा राजनीतिको कुरा गर्न चाहन्न। पछि राजनैतिक कार्यक्रमहरुमा नै यस्तो कुरा गरौला। कृपया अहिले घरी तराई डुवर्समा फैलिरहेको हिंसा बिषयमा मलाई नसोध्नुहोस। यसबारे म कुनै टिप्पणी गर्दिन – गौतम देवले भने।
Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.