नर्वदा स्वानिर्भर दलद्वरा साफ सफाई

मङपू२सेप्टेम्बेर(केशर मोक्तान)
रोंगचोंग  ग्राम पञ्चायत  अन्तर्गत पर्ने  मङपू सार्वजनिक  बौद्ध गुम्बामा चालीस धुरा नर्वदा स्वनिर्भर समुहद्वारा साफसफाई गत बुधबारको दिन गरियो|नर्वदा स्वानिर्भर दलका दश जना सदस्यगण  द्वरा  गुम्बा परिसरमा साफ  सफाई गरिएको जानकारी  दलका दलनेत्री रेजिना राईले बताएका छन्|यस्तै गरि अगामी दिनमा पनि नर्वदा स्वनिभर दलद्वरा सामजिक काम तथा साफ सफाई गर्ने जानकारी सयोजिका सलिना गुरुङले दिएका छन्|

रोंगचोंग ग्राम पञ्चायत अन्तर्गत पर्ने मङपू सार्वजनिक बौद्ध गुम्बामा चालीस धुरा नर्वदा स्वनिर्भर समुहद्वारा साफसफाई गत बुधबारको दिन गरियो|

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.