प्रगति स्वानिर्भर दल द्वारा दशहजार बिरुवा बितरण

Planting tree
मङपु६जुन(केशर मोक्तान): विश्व पर्यावरण दिवशको अवसरमा लाब्दा ग्राम पञ्चायत अन्तर्गत पर्ने लाब्दा बस्ती(Labdah busty) प्रगति स्वानिर्भर दलद्वरा स्थानीय कृषकहरुलाई दश  हजार बिभिन्न प्रजातिका बिरुवाहरु बितरण गरियो भन्ने जानकारी आर.पी. राकेस तामांगले दिएका छन | उक्त प्रगति स्वानिर्भर दललाई  सी.ए.डी.सी. विभाग कालेबुङ बाट गत बर्ष बीस हजार रुपिया प्रधान गरेका थिए भने उक्त राशी द्वरानै प्रगति स्वानिर्भर दलले थुप्रै प्रजातिहरु जस्तै उतीस,पानीसाश,मलाता आदि को  बिरुवाहरु उमारेका थिए | सोहि बिरुवाहरु मध्ये दश हजार बिरुवा स्थानीय कृषक दाजुभाइलाई वितवरण गरे पछि हिज विश्व पर्यावरण  दिवशको अवसरमा उनीहरुले आआफ्नो खासमल बारीको जमीनमा उक्त बिरुवा रोपे | प्रगति स्वानिर्भर दल माझ अजै केही मात्रामा बिरुवाहरु रहेको कारण फेरी पछिबाट कृषकहरुलाई यसरी नै बाड़ेर रोपिने जानकारी आर.पी.राकेश तामांगले दिएका छन | स्मरण रहोस उक्त स्वनिर्भर दलले गाउँ समाजमा साफ सफाइ गर्नको साथै विभिन्न समाजिक कार्यहरु पनि गर्दे आइरहेका दलका सयोजकले जानकारी दिएका छन |

विश्व पर्यावरण दिवशको अवसरमा लाब्दा ग्राम पञ्चायत अन्तर्गत पर्ने लाब्दा बस्ती(Labdah busty) प्रगति स्वानिर्भर दलद्वरा स्थानीय कृषकहरुलाई दश हजार बिभिन्न प्रजातिका बिरुवाहरु

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.