मोर्चालाई तेस्रो चरणको आन्दोलनको निम्त सिन्कोनाबाट १लाख ३५ हजार रुपियाँ सहयोग

GJM chief Bimal Gurung addressing supporters in Chowrasta, Darjeeling
मङपु२२सेप्टेम्बर(केशर मोक्तान)
मोर्चाले शुरु गरेको तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको  निम्ति सिन्कोना श्रमिक कर्मचारीको तर्फबाट गोजामुमो अध्यक्षलाई एक लाख पैतिस हजार रुपियाँ आज स्थानीय पातलेबास पार्टी कार्यलयमा प्रधान गरिएको  छ | दार्जीलिंङ तराई द्वार्स प्लान्तेशन लेबर यूनियन सिन्कोना जोन मङपु बिभाग सचिव पुस्कर थापा,रङबी बीचकमान बिभाग सचिव गजेन्द्र गुरुङ अनि लाब्दा बिभाग सचिव सुरेन राईको बाहुलीबाट मोर्चा अध्यक्ष बिमल गुरुङलाई उक्त संग्रह राशी प्रधान गरियो | त्यस आर्थिक राशी मङपु सिन्कोना बगानको पक्षबाट बिभाग,रेसेप,लाब्दा.मङपु, रङबी बीचकमान अनि रन्जुभेल्ली बिभागका  श्रमिक कर्मचारीहरुबाट संग्रह गरिएको हो | तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनमा आर्थिक सहयोग पुराउने सम्पूर्ण बगानका श्रमिक कर्मचारीवर्गलाई दार्जीलिंङ तराई द्वार्स प्लान्तेशन लेबर यूनियन सिन्कोना जोन सचिव गगन राई अनि गोजामुमो मङपु जोन सचिव रतन लामाले आभार व्यक्त गरेका छन | 

मोर्चाले शुरु गरेको तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको निम्ति सिन्कोना श्रमिक कर्मचारीको तर्फबाट गोजामुमो अध्यक्षलाई एक लाख पैतिस हजार रुपियाँ आज स्थानीय पातलेबास पार्टी कार्यलयमा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.