आज गोरामुमो सुप्रिमो सुबास
घिसिंङले १६वा लोकसभा चुनावमा
टीएमसी प्राथीलाई सहयोग गर्ने
घोषणा गर्न साथ पहाडको राजनैतिक
महल तातिन शुरु भएको छ | यसैबीच भोलि ५ अप्रेलको दिन स्थानीय
रबीन्द्र भवन मङपुमा गोरामुमोले
स्थापना दिवश पालन गर्ने भएको
छ | भोलि सम्पन्न हुने सभामा
भुतपुर्ब बिधायक एन.बी.छेत्री
लगायत गोरामुमो केन्द्रीय
समितिका सदश्य तथा पुर्ब पार्षदहरुले
१६वा लोकसभा चुनाव सन्दर्भमा
बक्तब्य राख्ने छन भन्ने जानकारी
समष्टि सयोजक के.बी .गुरुङले
दिएका छन |
