मङपु लाब्दा समष्टि अन्तर्गत लाब्दा शाखामा गोर्खा जनमुक्ति युवा मोर्चाको शाखा गठन गरियो | समष्टि युवा मोर्चा प्रमुख बिकास गुरुङको सभापतित्वमा सम्पन्न चुनावी सभामा बिशेष रुपले खरसाङ महकुमा समितिका महासचिव बिज्ञेन मिश्र, सिपीडब्ल्युयु मङपु जोनल सभापति किशन बुडाथोकी, युवा मोर्चा केन्द्रीय समिति सांगठानिक सचिव अनित खाती, युवा मोर्चा केन्द्रीय समिति सदस्य संजय गुरुङ, लाब्दा शाखा पार्टी सभापति ग्यालछेन लामा, मूल सचिव दिपेन योन्जन, लाब्दा मङपु समष्टि युवा मोर्चा सांगठानिक सचिव दिब्य प्रकाश बोम्जन प्रमुख रुपले उपस्थित थिए |
सर्व सम्मतिको निर्णय अनुसार सभापति बिदेन प्रधान, महासचिव विभोर तामांग, उपसभापति दिलिप तामांग, सहसचिव दर्पण तामांग, प्रवक्ता सलीम तामांग, कोषाध्यक्ष सोवित तामांग, लेखापरीक्षक किशन प्रधान, प्रमुख सल्लाहकारहरुमा विकाश राई,उमेश राई, ग्यालछेन लामा, दिपेन योन्जन, दिब्य प्रकाश बोम्जन साथै प्रचार प्रसार सचिव आनन्द प्रधानलाई नियुक्त गरिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?