मङपु युथ क्लब प्रतिनिधिमा फेरबदल

Mungpoo Youth Club
विगत वर्षहरुमा यहाँको मङपु जनमैदानमा गोल्ड कप फूटबल टुर्नामेन्ट सम्पन्न गर्दै आइरहेको चर्चित क्लब मङपु युथ क्लबले आफ्नो संचालन समितिको प्रतिनिधिहरुमा फेरबदल गरेको छ | क्लबले नयाँ समिति गठन गर्दै आउँदो दिनहरुमा हुने कार्यक्रमको निम्ति नयाँ प्रतिनिधिहरु चुनेको छ जसमा सभापति योगेश राई, उपसभापति आदित्य गिरी, सचिव दिब्या बोम्जन, सहसचिव ऋषि सिन्ग्दन, कोषाध्यक्ष सन्दीप तामांग अनि लेखापरीक्षकमा पासांग तामांगलाई नियुक्त गरेको छ | प्राप्त जानकारी आनुसार यस क्लबले आउँदो अक्टोबर महिनादेखि विगत केही वर्षहरुदेखि सम्पन्न हुँदै आइरहेको गोल्ड कप टुर्नामेन्ट सम्पन्न गर्ने निधो गरेको छ ||

विगत वर्षहरुमा यहाँको मङपु जनमैदानमा गोल्ड कप फूटबल टुर्नामेन्ट सम्पन्न गर्दै आइरहेको चर्चित क्लब मङपु युथ क्लबले आफ्नो संचालन समितिको प्रतिनिधिहरुमा फेरबदल गरेको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.