सन्त मंगलमा गान्धी जयन्ति पालन

Gandhi Jayanti celebrated at St Mangal Academy
राष्ट्र पिता महात्मा गान्धीको जन्म जयन्ती सन्तमंगल एकेडेमी प्राचार्य मनजीत थापाको अध्यक्षतामा एक समारोहको रूपमा सम्पन्न गर्यो गान्धीजीको प्रतिकृतीमा दीपजलन तथा माल्यार्पण साथै दोस्रो श्रेणीका नानीहरूले गान्धीजीको प्रीय धुन रघु पति राघव राजा राम को धुन गायन पछि कार्यक्रमको थालनी भयो   तेस्रो अनि चौथो श्रेणीका नानीहरूहरूले शिक्षिका द्वय प्रिस्का फोनिङ अनि उपमा बम्जन द्वारा निर्देशन गरेको 'गान्धीजीको रेल यात्रा ' अनि 'डान्डी यात्रा'को लघु नाटकहरू मन्चन गरे नवौ श्रेणीका नानीहरूहरूले सास्कृतिक नृत्यको प्रस्तुती दिए। कार्यक्रममा नानीहरूले वार्ता तथा कवितावाचन पनि गरे जातीय भेषभूषाको प्रतियोगितात्मक कार्यक्रममा लेप्चा भेषभूषा तथा भाषाको प्रदर्शनीको निम्ति सातौ श्रेणीका छात्रा त्रिजा राई प्रथम  भइन। प्रिया,निवेस,अभिज्ञ,तथा आस्था द्वारा संचालित उक्त कार्यक्रम राष्ट्रिय गीत बाट समापन भयो

यसरी नै लाब्दा एमएसकेमा पनि महात्मा गान्धीको १५० वां जन्म जयन्ति पालन गरेको थियो ||

राष्ट्र पिता महात्मा गान्धीको जन्म जयन्ती सन्तमंगल एकेडेमी प्राचार्य मनजीत थापाको अध्यक्षतामा एक समारोहको रूपमा सम्पन्न गर्यो । गान्धीजीको प्रतिकृतीमा दीपजलन तथा माल्यार्पण साथै दोस्रो

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.