Unknown dead body found near lohapul

लोहापुल नजिक फेला पर्यो अज्ञात युवकको लाश

रम्बी लोहापुल नजिक र्‍याङखोलाबाट पुलिसले अज्ञात युवकको शव उद्धार गरेको छ। आज बिहान मानिसहरूले रम्बी-लोहापुल नजिक र्‍याङ खोलामा एक युवकको शव देखेपछि पुलिसलाई सूचित गरिएको थियो। रम्बी पुलिसले सूचना पाउनसाथ घट्ना स्थलमा पुगेर स्थानीय मानिसहरूको शवलाई उद्धार गरेको छ।

उद्धार गरिएको शव 19-20 वर्षे युवकको रहेको छ भने शवको कुनै परिचय पाउन सकेको छैन। पुलिसले घट्ना स्थलमा पुगेर हेर्दा अर्द्धनग्न अवस्थामा र्‍याङ खोलाको बगरमा युवकको मृत्यु भइरहेको अवस्था भेट्टाइएको थियो। त्यसपछि स्थानीय मानिसहरूको सहयोगमा शवलाई उद्धार गरिएको हो। शवको उद्धारपछि कालेबुङ अस्पतालमा पोस्टमार्टमको निम्ति पठाइएको छ भने सम्पूर्ण मिसिङ डाइरी दर्ता गरिएको थानाहरूमा सम्पर्क गरिने भएको छ।
http://www.gafsaff.com 

रम्बी लोहापुल नजिक र्‍याङखोलाबाट पुलिसले अज्ञात युवकको शव उद्धार गरेको छ। आज बिहान मानिसहरूले रम्बी-लोहापुल नजिक र्‍याङ खोलामा एक युवकको शव देखेपछि

Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.