मंग्पू रेशेप बजार रोड जीर्ण अवस्थामा

धेरै साल अघि बनिएको मंग्पू  रेशेप बजार रोडको अवस्था एकदमै जीर्ण भएर गएको छ | दागोपाप द्वारा निर्मित त्यस सडकको थुप्रै ठाउँहरुमा अलकत्रा उप्किएर पानी जम्ने गरेकोले ठुला - ठुला खाल्डो बनेको छ हालमा , जसले गर्दा दुई चक्के अनि चार चक्के लगायत मानिस साथै विद्यार्थीहरुलाई हिड्नमा धेरै असुविधा बनेर जादैछ दैनोदिन | बिशेष मंग्पूको एकमात्र व्यवसायी केन्द्र रेशेप बजार आवत- जावत गर्ने सडक छ्याङ खोला नजिक सडक खाल्डो बनेर पानी जम्नाले पनि सडकको अलकत्राको भाग जती उप्किएर गएको कारण यसलाई मर्मत गर्न नितान्त आवश्यक देखिन्छ | यसरी नै नाली डाँडा फाटक देखि रेशेप बजार हुदै रम्बी बिजकमान दोकान डाँडा सम्मको सडकको हालत पनि एकदमै सोचनीय रहेको छ भने आइतबार साँझमा आएको विनाशकारी भुइँचालोको कारण अझ सडकको थुप्रै ठाउँहरुमा चर्किएकोले झट्टै मर्मति गरिदिने सरकार समक्ष स्थानीय मंग्पूबासीले माँग गरेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.