रेशेप बजार (Reshep Bazar)परिसरमा सयदिने रोजगार शुरु
तकदाह खण्ड अन्तर्गत रेशेप ग्राम पंचायत अवस्थित रेशेप बजार जे० के० मोक्तान हाउसदेखि सामुयल बाउ हाउस सम्म पनि रोड सयदिने ग्राम सडक योजना अन्तर्गत सिमेन्टेड सडक भिजिलेंस कमिटिका सभापति ए० के० दहाल, उप सचिव सगेंन तामांग, अनित खाती, सैलेन्द्र दहाल तथा १८ जना जब होल्डर बासिन्दाहरुको उपस्थितिमा वार्ड नम्बर ८ मा सयदिने ग्राम सडक योजना अन्तर्गत पनि रोड आजदेखि शुरु भयो | उक्त पनि रोडका सुपरभाइजर बिनोद सुब्बाको देखरेखमा कार्य संचालन हुनथालेको छ | जुन रोडले रेशेप धुरा तथा रेशेप बजार मंग्पू ओहोर दोहोर गर्न अति नै सुगम हुनेछ | आफ्नो बाटो सबै मिलेर राम्रो बनाउने देखरेख समितिले आह्वान गरेको छ |
07Nov2011
Post a Comment