डी के वाइबा: कालेबुङ,29 जनवरी। ९३ वर्षीय डा मणिकुमार छेत्रीलाई आम्री अत्पताल अग्निकाण्डको बिषयमा पक्राउ गरेपछि चारैतिर बिरोध सुरु भएको छ। यसैक्रममा आज अखिल भारतीय गोर्खालीगले पनि छेत्रीको पक्राउमा घोर भर्त्सना जनाउँदै यथाशिघ्र रिहा गर्नुपर्ने माग गरेको छ। डा मणिकुमार छेत्रीको पक्रउँ नितान्त राजनैतिक प्रेरित रहेको लिक महासचिव प्रताप खातिले आरोप लगाएका छन्। तिनको पक्राउमा मुख्यमन्त्री ममता व्यानर्जीको गोर्खाहरूप्रतिको साम्प्रादायीक गन्ध आइरहेको लीग महासचिव प्रताप खातीले बताए।

Post a Comment
We love to hear from you! What's on your mind?