गोर्खा जनमुक्ति नारी मोर्चा मंग्पू जोनको धारावाहिक सभा

मंग्पू | केशर मोक्तान: मंग्पू लाठ पन्चर समष्टि चिफ- को - अर्डिनेटर एवम केन्द्रिय समिति संगठानिक सचिव रतन थापाको निर्देशनमा मंग्पू जोन अन्तर्गत १४ वटा शाखाका विगत २७ मार्च २०१२ देखि ४ अप्रेल २०१२ सम्ममा गोर्खाल्याण्ड टेरिटोरियल एडमिस्निस्ट्रेशंन गठनको उदेश्य र औचित्य बारे जानकारी गराउन साथै सांगठनिक सक्रियता, आपसी एकता र तालमेल बारे जानकारी गरौं हेतु मंग्पू  गोजनामो अध्यक्षा मिरा दाहाल साथै केन्द्रिय समिति सदस्या सूर्यमणि राईले धाराबाहिक भ्रमण गरि सभाहरु राखियो | संगठानिक सक्रियता संग संगै हाम्रा नारीहरु कतिपय समस्याहरुले पिडित र सहुलियतदेखी बन्चित रहिआएको हुँदा संगाठानिक सचिव समक्ष ती विवरणहरु पनि राखिदिने अनि जीटीए भित्रको व्यवस्थामा सर्वांगीण विकाश हुने हुनाले सम्पूर्ण नारीहरुलाई एकत्रित भइ सक्रिय अघि आउने आह्वान गर्दै गोजनामो केन्द्रिय समिति सदस्या सूर्यमणि राईले जानकारी दिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.