बिधायक कोषको जानकारी लिन स्ट्याण्डिङ कमिटिका सदस्यहरु कालेबुङमा

डी के वाइबा: कालेबुङ 15 मई : बिधायक कोष कतिसम्म राम्रो प्रयोग भईरहेको छ भन्ने कुराको जाँच गर्न आज राज्यका सोह्र सदस्य स्ट्याण्डिङ कमिटिको टोलि कालेबुङ आईपुग्यो। यस आशयको जानकारी दिदै महकुमा अधिकारी एल एन शेर्पाले बिधायक कोषबाट भईरहेको कार्य कतिसम्म गुणात्मक भयो भन्ने जाँच गर्न उक्त टोलि कालेबुङ आईपुगेको जानकारी दिए। तिनले आज यहाँको एसयुएमआई, डुंग्र, पेदोङ तथा नैना देवी पाठशालाको उक्त टोलिले भ्रमण गरेर भोलि दार्जीलिङमा प्रशासनिक अधीकारीहरुसित बैठक गर्ने जानकारी दिए। हाल बिधायक कोषबाट बिभिन्न नगरपालिका क्षेत्र लगायत खण्ड बिकासहरुमा कार्य भईरहेको जानकारी दिदै उक्त कार्यहरुको बिबरण उक्त स्ट्याण्डिङ कमेटिले लिएर बैठक गर्ने थप बताए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.