मोर्चा जोन मंग्पूले गर्यो अध्यक्ष बिमल गुरुङसित भेट

मंग्पू |केशर मोक्तान: रंगमूक क्षत्रमा शिविर हालेर बसेका मोर्चा अध्यक्ष बिमल गुरुङलाई मंग्पू जोन मोर्चा कार्यकर्ताहरुले संयोजक रतन थापाको नेतृत्वमा सौहार्दपूर्ण भेटघाट गरे | पार्टी अध्यक्ष बिमल गुरुङको अनुमति एवं निर्देशनमा नै सिन्कोना बगानका श्रमिकवर्गका बेसिक पे बढेको साथै अब एकै चोटि सिन्कोना श्रमिकवर्गको दैनिक हाजिरा १७१.११ पैसा हुन सकेकोमा संयोजक थापाले अध्यक्ष प्रति धन्यबाद टक्राए | भेटघाट अवधि मोर्चा अधक्षले मंग्पूका पार्टी कार्यकर्ता एवं नेतृत्ववर्गको प्रसंसा गर्दै सिन्कोनाबासी  सबैको उज्ज्वल भविष्यको कामना पनि गरे | बगानको जमीनहरु सुरक्षित राख्नु साथै लगाइएको खेतीहरुको बिकाश सम्बन्धि चासो राखेर कार्य गर्न पर्ने अध्यक्षले सबैलाई बताए | आफू शिविर हालेर बसेको उक्त ठाउँमा बासिन्दाहरुको दैनोदिन अवस्था बारे उनले दुख व्यक्त गर्दै हाल सिन्कोनको अवस्था सुधार्न सकिएकोमा अध्यक्ष गुरुङले सन्तोष व्यक्त गरे | भेटघाटमा मंग्पू जोन अध्यक्ष प्रदीप छेत्री , मूल सचिब रतन लामा, नारी मोर्चा मंग्पू जोन अध्यक्ष सूर्यमणि राई, सभा नेत्री मिरा दाहाल ,दातडुप्लालेयु सिन्कोना जोन सचिव गगन राई लगायत मंग्पू जोनका सबै शाखाका नेतृत्ववर्गको उपस्थिति रहेको थियो | उक्त जानकारी एक विज्ञप्ति मार्फत युनियन सचिवले दिएका छन् |

रंगमूक क्षत्रमा शिविर हालेर बसेका मोर्चा अध्यक्ष बिमल गुरुङलाई मंग्पू जोन मोर्चा कार्यकर्ताहरुले संयोजक रतन थापाको नेतृत्वमा सौहार्दपूर्ण भेटघाट गरे | पार्टी अध्यक्ष बिमल गुरुङको अनुमति एवं निर्देशनमा नै सिन्कोना बगानका श्रमिकवर्गका बेसिक पे बढेको साथै अब एकै चोटि सिन्कोना श्रमिकवर्गको दैनिक

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.