आज दिनांक: ५ सितम्बरको दिन सुबुक बजार नेपाली प्राथमिक विद्यालयमा शिक्षक दिवस पालन गरियो. कार्यक्रमको सभापतित्व पाठशाला कै भार प्राप्त शिक्षक श्री श्याम कुमार घिमिरेले गर्नु भयो, उनैको बाहुलीबाट डा:
सर्वपल्ली राधाकृष्णनको प्रतिमा अघि द्वीप प्रज्वलन गर्दै पुष्पांजलि अर्पण गर्नु भयो. यस कार्यक्रममा शिक्षिका श्रीमती मनिका प्रधानले सुन्दर ढंग गुरु मंत्र उच्चारण गरिन उनको शब्दोच्चारणलाई सबै नानीहरूले अनुसरण गरेर शिक्षक दिवसको कार्यक्रमलाई आकर्षक र मनमोहक बनायो. उनै गुरुमा द्वारा डा: राधाकृष्णन को जीवनी पथ गर्नुभयो. पाठशालाका शिक्षक श्री अरुण घतानीले शिक्षक दिवसको महत्व, शिक्षक, शिक्षिकाको दायित्व र अनुशासन बारे बक्तब्य राख्नु भयो. यसरी नै शिक्षिका सुश्री बेनु शर्माले डा: राधा कृष्णन बारे गहकिलो वार्ता पेश गर्नु भयो. स्कूलका बालक- बालिकाले आफ्ना गुरु- गुरुमा प्रति श्रद्धा र सम्मान जनौदै माल्या अर्पण गरी उपहार प्रदान गरे. नानीहरूले यस अवसरमा संस्कितिक कार्यक्रम पनि पस्तुत गरे. आजको कार्यक्रममा सेवक ग्राम शिक्षा कमिटी
सदस्य श्रीमती सुशीला मिज़र औ थुप्रै अभिभावकहरु पनि उपस्थित थिए., कार्यक्रमको सञ्चालन चौथो श्रेणीका विद्यार्थी सुश्री निकिता वर्मनले
गरिन.

Post a Comment
We love to hear from you! What's on your mind?