मङपु१६जुन(केशर मोक्तान)
मङपु ख्रिष्टियन
साहित्यद्वरा निकालिएको
अर्धबार्षिक पत्रिका तिर्सना
को प्रवेश अंकको बिमोचन बिभिन्न
पास्टरहरुद्वारा स्थानीय
हिमालयन् चर्च फेत मण्डली भवनमा
गरियो | उक्त साहित्यक कार्यक्रमको
संचालन पत्रिकाकै सम्पादक
संजय तामांगले गरेका थिए भने
सिटोंग ख्रिष्टियन चर्चका
पास्टर अनील राईले छोटो प्रवचन
सुनाए | तिर्सना पत्रिकाको प्रकाशक
बी.सी.आई. चर्चका सुकमित जुरीबुले
गरेकी हुन | उक्त पत्रिकाका सल्हाकार
मण्डलीमा पुष्प योगी एच.आफ.सी.चर्च,एम
कुमार राई बी.सी.आई. चर्च अनि
एल्डर राजु राई छन | पत्रिका
बिमोचन समारोहमा मङपु वरिपरि
सबै चर्चका पास्टर र एल्डरहरुले
भाग लिएका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?