मङपु१६जुन(केशर मोक्तान)
मङपु रोङचोङ बस्ती निवासी
टेन्युक लेप्चा अनि जोसेफ
लेप्चाको घरमा ३१ मईको राति
सर्टसर्किटको कारण आगलागी
भएको थियो भने उनीहरु हालमा
सी.एन. आई.चर्चमा आश्रयलिरहेका
छन | ती दुई पिडीत परिवारलाई
हिज स्थानीय सभासद रतन थापाले
भेट गरि घर नवनिर्माणको निम्ति
चाड़ै पहल गरिदिने बचन दिए | यसरी
क्षेत्रीय सभासद रतन थापाले
ती पिडीत परिवारका अभिभावकगण
टेन्युक लेप्चालाई पन्ध्र
हजार अनि जोसेप लेप्चालाई दश
हजार रुपियाँ प्रधान गरियो
थाहा लागेको छ |
यस्तै गरि
ती दुई अग्निपीडित परिवारलाई
सिम्ले धुरा कन्चनजंगा स्वानिर्भर
दलद्वरा पनि २२ सय- २२सय
गरि चार हजार चार सय रुपियाँ
प्रधान गरिएको जानकारी दलनेत्री
पुष्मिता राईले दिएका छन | उक्त
स्वनिर्भर दलले जोशपूर्ण साथ
सिम्ले गोलाई देखि रातोमाटे
सम्म साफ सफाई पनि गरिएको जानकारी
प्राप्त भएको छ |

Post a Comment
We love to hear from you! What's on your mind?