Free Medical Camp by Bridge of Hope, Mungpoo

Free medical camp by bridge of hope mungpoo
मङपु:१५जुन(केशर मोक्तान): आज ब्रिज  अफ होप (Free Medical Camp by Bridge of Hope, Mungpoo) को आयोजनामा स्थानीय  रेसेप बजारमा स्वास्थ्य  जाच शिबिर सम्पन्न  भयो | उक्त संस्थाले प्रत्यक बर्ष झैँ यस बर्ष पनि निशुल्क  रुपमा स्वास्थ्य जाच शिबिर गरिए | स्थानीय मङपु सिन्कोना बगान आस्पतालका डक्टर सूर्यकुमार गुरुङले एक सय तीस जना नानीहरु अनि अस्सी भन्दा ज्यादा अभिभावकवर्गको स्वास्थ्य जाच गरि ब्रिज अफ होप संस्थाको तर्फबाट निशुल्क रुपमा बिरामीहरुलाई औषधी वितरण गरियो | शिबिरमा बिरामीहरुको रक्त चाप जाच,रक्त समुह जाच अनि दिशा जाच साथै अन्य जाच लेब टेक्निसियन जतिन राईबाट गरियो | स्मरण रहोस ब्रिज अफ होप समाजिक संस्थाले बिगत हप्ता पर्यावरण दिवसको दिन साफ सफाई साथै समाजिक कार्य गर्दे आइरहेको जानकारी प्रोजेक्ट कोडिनेटर बजेन शेर्पाले जानकारी दिएका छन |

आज ब्रिज अफ होप (Free Health Camp by Bridge of Hope, Mungpoo) को आयोजनामा स्थानीय रेसेप बजारमा स्वास्थ्य जाच शिबिर सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.