छैटौं अनुसूचीले मात्र गोर्खाहरूको भाग्य निरधारण गर्न सक्ने विश्वास संगै लाब्दा बस्तीमा गोरामुमोको भिलेज कमिटि गठन

Subash Ghisingh
मङपु३जुलाई(निस): लाब्दा  मङपु समष्टि अन्तर्गत पर्ने  स्थानीय लाब्दा बस्ती(Labdah Busty)मा  ओङछेन  शेर्पाको बास गृहमा  सुरेन तामांङको अध्यक्षतामा  एक सभा आयोजन गरि गोरामुमो भिलेज कमिटि(GNLF Village Committee) गठन गरिएको छ | उक्त लाब्दा बस्ती शाखाको नवगठित भिलेज कमिटिका सभापति ओङछेन शेर्पा,सचिव आनन्द  राई,सह सचिव क्रमैले सजित राई संजीब शेर्पा ,कोषाध्यक्ष पूर्ण राईसितै सल्लाहकारवर्गमा सुरेन तामांङ, सुसन शेर्पा,सकुनलाल गुरुङ,नमो शेर्पा, अर्पण राई,बिकाश राई, सुरेन्द्र गुरुङ,बिरेन राई,सजित शेर्पा,अबिनास राई,उज्वल छेत्री,रमन राई,दिपेन्द्र राई,बन्धन राई,कुलदीप राई,रुपेस मुखिया,रुबेन मुखिया,पाल्देन शेर्पा,अनील शेर्पा,नशिरप शेर्पा,रहेको जानकारी भिलेज कमिटि अध्यक्षले दिएका छन | जी.टी.ए.ले गोर्खाहरुको भाग्य निर्माण गर्न नसक्ने आरोप लगाउदै छैटौं अनुसूचीले नै गोर्खाहरूको भाग्य निरधारण गर्न सक्ने सभामा सुरेन तामांङले बताए | सभामा हरियो झन्डालाई र गोरामुमो पार्टीलाई कहिले नछोड्ने प्रतिबदता जाहेर गर्दे जस्तै परिस्थितिमा पनि एक भाई पार्टीलाई निरन्तर रुपमा साथ दिने कुरा जनाए भक्तहरुले जनाए | उक्त जानकारी प्रेस बिज्ञप्ती मार्फत गोरामुमो भिलेज चीफ ओङछेन शेर्पाले दिएका छन |

लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने स्थानीय लाब्दा बस्ती(Labdah Busty)मा ओङछेन शेर्पाको बास गृहमा सुरेन तामांङको अध्यक्षतामा एक सभा आयोजन गरि गोरामुमो

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.