आज स्थानीय आदर्श ग्राम
७४ धुरामा गोरामुमोको सांगठानिक
सभा समष्टि सयोजक कैलाश पाख्रीनको
अध्यक्षतामा सम्पन्न भयो | सभामा
पुरानो कमिटीलाई बिगठन गरि
नयाँ गोरामुमो भिलेज कमिटि
गठन गरियो | जसमा शाखा सयोजक
पुष्कल छेत्री,सहयाक सयोजक
रोशन राई.सभापति रुपन प्रधान,उपसभापति
प्रकाश राई,सचिव अल्बर्ट घिसिंङ
सहसचिव जनक राई लगायत १५ जनालाई
कार्यकारिणी सदश्यको रुपमा
चयन गरियो भन्ने जानकारी समष्टि
सयोजक कैलाश पाख्रिनले प्रेस
बिज्ञप्ती मार्फत दिएका छन |
७४ धुरामा गोरामुमोको भिलेज कमिटि गठन
12Nov2013
Post a Comment