२ अप्रेल मङपुमा डीडीयुडीएफको जनसभा, सभामा डा.लामाले सम्बोधन गर्ने

mahendra p lama
डीडीयुडीएफले भोली २ अप्रेलको दिन स्थानीय नालीडाड़ामा  चुनावी जनसभाको आयोजन गरेको छ |उक्त सभा दिउसो १बजे देखि शुरु हुनेछ भने सभामा प्रमुख वक्ता एवं  डीडीयुडीएफका निर्दलीय उमेद्वार डा.महेन्द्र.पी. लामाले पनि सम्बोधन गर्ने भएको छ | लाब्दा मङपु समष्टिमा डीडीयुडीएफका सक्रिय कार्यकर्ताहरुले यस पल्टको लोक सभामा चुनावमा दार्जीलिङका भुमि पुत्र उमेद्वार डा.महेन्द्र पी लामालाई जीताउने अपील गर्दै मङपुमा पनि घर दहिलो अभियान जारी राखेको छ | डीडीयुडीएफका कार्यकर्ताहरुले निर्दलीय उमेद्वार डा.लामालाई भारी मत दिएर विजय गराउने अपील गर्दै मङपु,रेसेप,लाब्दा,रम्बी,बीचकमान र  रन्जुभेल्ली क्षेत्रमा  पर्चा बाड़े | उक्त पर्चामा उत्तरपुर्बी राज्यमा दार्जीलिंङ र डुवर्सलाई गाभ्ने,समग्र बस्ती अनि चियाबारी क्षेत्रलाई लिएर त्रिस्तरीय पन्चायत ब्यावस्था लागु गराउन संबिधानमा संसोधन गराउने,समग्र बनजंगल क्षेत्रमा कयौ बर्ष देखि बसिआएका जनतालाई भारत सरकारले दिएको संविधानिक अधिकार दिलाउने,दार्जीलिंङ र डुवार्स क्षेत्रलाई कर मुक्त बना उल्लेख गरिएको छ | उक्त समाचारको जानकारी डीडीयुडीएफ मङपु सयोजक भरत थापाले दिएका छन |

डीडीयुडीएफले भोली २ अप्रेलको दिन स्थानीय नालीडाड़ामा चुनावी जनसभाको आयोजन गरेको छ |उक्त सभा दिउसो १बजे देखि शुरु हुनेछ भने सभामा प्रमुख वक्ता एवं डीडीयुडीएफका निर्दलीय उमेद्वार

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.