कालेबुङ बिधुत बिभागले फेरी तीन दिन बत्ती काट्ने

No Electricity in Mungpoo - kalimpong
बर्खा मौसम शुरु हुन् अघि नै बिधुतलाई सहि प्रकारले उपभोक्ता समक्ष दिलाउन कालेबुङ बिधुत बिभागले हालमा चारैतिर बिधुत मर्मत गर्ने कार्य गरिरहेको जान्नमा आएको छ भने  आगामी २ ,३ अनि ४ जुनको दिन फेरी कालेबुङ बिधुत बिभागले  तीन दिन मङपु लगायत संग्लग्न  क्षेत्रहरुमा बिधुत काटिने जानकारी दिएको छ |  उक्त दिन टिस्टाबजार लगायत राजमार्ग ३१ए क्षेत्रमा बिधुतको पोलहरुको मर्मती कार्य अनि साफ सफाई कार्य बिधुत विभागले गर्ने तय भएको हुनाले बिहान ८ बजे देखि ४ बजे बेलुकी सम्म आठ घण्टा तीन दिननै बत्ती काटिने जानकारी कालेबुंङ बिधुत बिभागका अधिकारी (ए.ई.) प्रभासिका राईले जानकारी दिएका छन | उक्त बिधुत मर्मतीको कार्य टिस्टा फिटर अन्तर्गत हुने भएको राजमार्ग३१ए टिस्टाबजार,२९माइल,रम्बी,लोहापुल,सुन्तले,बिरीक लगायत मङपु,सिटोंङ,लाटपन्चर,लंकु अनि संग्लग्न क्षेत्रहरुमा तीन दिन नै आठ घण्टा निम्ति बिधुत सर्बरहरा ठप्प रहने भएको छ |

बर्खा मौसम शुरु हुन् अघि नै बिधुतलाई सहि प्रकारले उपभोक्ता समक्ष दिलाउन कालेबुङ बिधुत बिभागले हालमा चारैतिर बिधुत मर्मत गर्ने कार्य गरिरहेको जान्नमा आएको छ भने आगामी २ ,३ अनि ४ जुनको दिन

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.