Dashain Aayo Tihar Aayo Pardesh Ma Eklai - Song by Mukesh Tamang - With best Wishes of Dashain and Tihar (Dewali) presenting a melodious new Nepali Dashain Tihar folk Song by Mukesh Tamang of Mungpoo. Lyrics/Music by Hemanta Thapa.
नेपाली, गोर्खालीको महान चाड दसैँ तिहारको महान पर्वमा पनि आफ्नो घर परिवार देखि धेरै टाडा पर्देशमा बस्नु पर्ने परिस्थिति भोगिरहेका सम्पूर्ण गोर्खे दाजु भाई अनि दिदी बहिनीहरुको कथा ब्याथालाई लीएर तयार पारिएको गीतको तपाईंहरुलाई नै समर्पित गर्दै दशैँ तिहारको न्यानो शुभकामना सहित यो गीत तपाईंहरुकै निम्ति ......
दशै आयो तिहार आयो
हे लै लै
परदेशमा म एकलै
घर सम्झेर आशु बरर..र.र.र.र
हे लै लै
गाउ सम्झेर आशु बरर..र.र.र.र
...
नजाँउ नजाँउ भन्दा भन्दै , प्रियशिलाई छोडी कतै
नजाँउ नजाँउ भन्दा भन्दै, गाउ - घरलाई छोडी कतै
व्यवस्थाले ठेली दियो
हे लै लै
परदेशमा म एकलाई
आशु बर र..र...र्
हे लै लै
परदेशमा म एकलै
घर सम्झेर आशु बरर..र.र.र.र
हे लै लै
गाउ सम्झेर आशु बरर..र.र.र.र
...
नजाँउ नजाँउ भन्दा भन्दै , प्रियशिलाई छोडी कतै
नजाँउ नजाँउ भन्दा भन्दै, गाउ - घरलाई छोडी कतै
व्यवस्थाले ठेली दियो
हे लै लै
परदेशमा म एकलाई
आशु बर र..र...र्
Watch Video below:

Post a Comment
We love to hear from you! What's on your mind?