गोर्खा जनमूक्ति युवा मोर्चा
केन्द्रीय समितिको निर्देशमा
एवं गोजायुमो लाब्दा मङपु समष्टीको
तत्वाधानमा आगमी आइतबार २१
सेप्टेम्बरको दिन हाईवे स्थित स्थानीय रम्बी प्राथमिक
स्वास्थ्य केन्द्रमा रक्तदान
शिबिर राखिएको छ | यसैले इच्छुक
रक्तदाताहरुले रक्तदान गरिदिने
अपील गोजायुमोले गरेको छ | बिशेष
३१ए हाईवेका बासिन्दाहरु साथै
सबै सबैले बिशेष उक्त रक्तदान
शिबिर आई रक्तदान गरिन गोजयुमोले
अपील गरेको छ | उक्त जानकारी
गोजायुमो लाब्दा मङपु समष्टि
सचिव विकास गुरुङले दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?