As a result of GJM-backed BJP SS Ahluwalia's demand to Hon'ble Minister of External affairs Smt. Sushma Swaraj, she has agreed to establish a Passport Seva Kendra at Siliguri for the Hill people of
North Bengal & Darjeeling, Sikkim and the North Eastern states.
According to the Official Facebook Page of GTA chief Mr. Bimal Gurung, it has been written as follows:
Our Hon'ble Member of Parliament, Shri S.S Ahluwalia and me had met
Smt. Sushma Swaraj, Hon'ble Minister of External affairs on August and
had demanded a Passport Seva Kendra at Siliguri for the Hill people of
North Bengal & Darjeeling, Sikkim and the North Eastern states as it
is very inconvenient for people of these region to go to Kolkata or
Berhampore to apply for their passport.
I am very happy to write that Hon'ble Minister Smt Sushma Swaraj has agreed to this demand as
she has communicated to our MP saying that she is happy to inform that
the Ministry of External Affairs has decided to establish a new PSK at
Siliguri. The ministry is working on the allotment of a suitable site
for the PSK. She has also proposed to organize Passport Seva Camps in
Siliguri.
I would like to
thank our Hon'ble MP Shri S.S Ahluwalia for pursuing the matter with the
Government and getting it through in such a short time.
गत अगस्त महीनाको दिल्ली भ्रमणको समय माननीय सासंद श्री एसएस अहलुवालिया अनि म स्वयंले माननीय विदेशमन्त्री श्रीमती सुष्मा स्वराजसित भेटवार्ता गरी दार्जीलिङ पहाड़को निम्ति नयाँ पासपोर्ट सेवा केन्द्र खोल्नुपर्ने माग गरेका थियौं। दार्जीलिङ पहाड़, उत्तर बंगालक्षेत्र, सिक्किम अनि उत्तरपूर्वीक्षेत्रका मानिसहरूलाई कोलकत्ता अनि बहरमपुरमा गएर पासपोर्ट बनाउन धेरै असुविधा भइरहेको हामीले माननीय विदेश मन्त्रीजीलाई अवगत गराउँदै दार्जीलिङ जिल्लाभित्रै नयाँ पासपोर्ट सेवा केन्द्र खोल्नुपर्ने माग गरेका थियौं। माननीय विदेशमन्त्री सुष्मा स्वराजजीले हाम्रो उक्त मागलाई सहर्ष स्वीकार गरिदिएका छन्। माननीय विदेश मन्त्रीजीले हाम्रा सांसद अहलुवालियाजीलाई पत्रमार्फत केन्द्रीय विदेश मन्त्रालयले नयाँ पासपोर्ट सेवा केन्द्र सिलगढीमा स्थापित गर्ने निर्णय लिइसकेको जानकारी गराएका छन्। हालमा मन्त्रालयले यसको निम्ति उपयुक्त जमीनको खोजी गरिरहेका छन्। यसबाहेक सिलगढीमै पासपोर्ट सेवा शिविरको आयोजना गर्ने पनि माननीय विदेशमन्त्रीजीले हामीसमक्ष प्रस्ताव राख्नुभएका छन्।
केन्द्र सरकारको तर्फबाट भएको उक्त महत कार्यको निम्ति माननीय विदेश मन्त्री सुष्मा स्वराजजीप्रति म हार्दिक आभार प्रकट गर्दछु। यसको साथै यस विषयमा विशेष भुमिका वहन गर्नुहुने माननीय सांसद एसएस अहलुवालियाजीप्रति पनि म हादिर्क धन्यवाद प्रकट गर्दछु। नयाँ पासपोर्ट सेवा केन्द्र खालिएपछि हाम्रा मानिसहरूले धेरै राहतको अनुभव गर्नेछन् भन्ने विषयमा म विश्वस्त रहेको छु। यस उपलब्धिको निम्ति
दार्जीलिङ पहाड़लगायत तराई-डुवर्सक्षेत्रका समग्र मानिसहरूलाई बधाई पनि दिदछु।

Post a Comment
We love to hear from you! What's on your mind?