मङपु लाब्दा समष्टि हिल तृणमुल
कंग्रेसको पक्षमा मङपु विभागीय
अन्तर्गत पार्टी कार्यलयमा
शर्मिला तामांङको नेतृत्वमा
लाब्दा मङपु समष्टि महिला कंग्रेसको
सभा सम्पन्न भयो | सभामा रोङचोङ
ग्राम पंचायत कमिटि गठन गरियो | आजको
सभामा निम्न महिलाहरु लिएर
रोङचोङ जीपी गठन गरियो | सभापति
ज्ञानी राई,उपसभापति दृष्टि
गुरूङ,अल्का तामांङ(छेत्री),मुल
सचिवा करुणा थापा,सहसचिव दुई सोममाया शेर्पा,शर्मिला तामांङ,लेखापरीक्षक
सकुन राई अनि सुबिन गुरूङ लगायत
५ जना सल्हाकार अनि १३ जना महिला
कार्यकारिणी सदश्यलाई लिएर
उक्त समिति गठन गरियो | यस्तै
गरि रबीन्द्र स्मारक भवनमा
निरुपा तामांङको सभानेत्रित्वमा
तृणमुल कंग्रेस रेसेप ग्राम पंचायत
समिति गठन गरियो जसमा सभानेत्री
रन्जु कार्की,उपसभानेत्री
सत्यकी राई,सचिवा कृतिका राई,सहसचिव
सुधा खड्का,कल्याणी राई,निरुपा
तामांङ ,नमीता राई लेखापरीक्षक
रन्जना राई लगायत कार्यकारिणी
सदश्यमा पदमा तामांङ,पेमु भुटिया,सरिता
राई,बिष्णु गुरूङ निकिता तामांङ,बन्दना
गुरूङ इन्दिरा छेत्रीलाई चयन
गरियो भने अन्य महिलाहरुलाई
प्रमुख सल्हाकारको रुपमा चयन
गरियो |

Post a Comment
We love to hear from you! What's on your mind?