पूर्व सिन्कोना निर्देशक डा.ज्ञानचन्द्र सुब्बा मातृ शोकमा

Luckey Subba mother of dr GC subba
सिन्कोना बगानका पूर्व निर्देशक डा.ज्ञानचन्द्र सुब्बा मातृ शोकमा परेका छन | उनको आमा स्व: लक्की सुब्बाको हिज  साँझ ४ बजे निज बासस्थान मङपुमा देहान्त भएको छ | उनी धेरै दिन देखि खुट्टाको रोगको कारण बिरामी थिए | स्व: सुब्बाको  ९५ बर्षको उमेरमा आज मृत्यु भएपछि जेठा छोरा जी.सी सुब्बा,कान्छा छोरा अशेष सुब्बा,छोरी प्रेमकला सुब्बा(राई)लगायत छोरी ज्वाई,छोरा बुहारी अनि नाता नातिनीलाई छोड़ी गएका छन | स्व: लक्की सुब्बाको सवयात्रा आगमी मंगलबार २७ जनवरी २०१५को दिन हुने जानकारी परिवार सुत्रले दिएका छन |

सिन्कोना बगानका पूर्व निर्देशक डा.ज्ञानचन्द्र सुब्बा मातृ शोकमा परेका छन | उनको आमा स्व: लक्की सुब्बाको हिज साँझ ४ बजे निज बासस्थान मङपुमा देहान्त भएको छ

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.