Binny Sharma, the spokesman for Trinamul (hill), said on Thursday that
Morcha general secretary Roshan Giri's sister, Parishima (Paru) Giri,
had joined Trinamul.
"She believes in our development slogan. Parishima accepted the TMC flag from our leaders Abhishek Banerjee and Aroop Biswas at Trinamul Bhavan in Calcutta today."
Told about the development, Roshan Giri said: "We are not even in talking terms. She is a non-entity and only using my name."
Here is full Press statement from Roshan Giri...
मेरो बहिनी पारू गिरी तृणमूल कंग्रेसमा सामेल भएको घटनालाई लिएर गोरखा जनमुक्ति मोर्चा अनि गोरखाल्याण्डको मुद्दाप्रति रहिआएको मेरो इमान्दारिता अनि कटिवद्धतालाई धमिल्याउने प्रयास तृणमूल कंग्रेसले गरिरहेको छ। तथापि पारू गिरीले तृणमूल कंग्रेसको झण्डा समाउँदा मेरो पार्टीप्रतिको निष्ठता अनि गोरखाल्याण्ड मुद्दाप्रतिको इमान्दारितामाथि

विशेषरूपले पारू गिरी नाताले मेरो बैनी रहेको भएतापनि उनीसित मेरो कुनै पारिवारीक सम्बन्ध रहेको छैन। धेरै लामो समयदेखि नै पारूसित मेरो बोलचाल अनि पारिवारीक सम्बन्ध टुटेको थियो । पारू गिरी पैसा भनेपछि मरिमेट्ने प्रवृत्तिको रहेको र पैसाको प्रलोभनमा परेर नै उनी तृणमूल कंग्रेसमा सामेल भएकी हुन्। उनीसितको मेरो बैनी नाता पनि अबउसो नरहेको पनि म स्पष्ट गराउन चाहन्छु।
पारू गिरीको गोरखा जनमुक्ति मोर्चासित कुनै सम्बन्ध रहेको छैन न त उनी दार्जीलिङ पहाड़को कुनै सक्रिय राजनैतिक व्यक्तित्वा नै हुन्। तर मेरो राजनैतिक करियर अनि गोरखा जनमुक्ति मोर्चालाई बदनाम गर्नको निम्ति कलकत्तामा लगेर पारूलाई तृणमूल कंग्रेसले पार्टीको झण्डा प्रदान गरेका हुन्। उनी तृणमूल कंग्रेसमा सामेल हुँदा गोरखा जनमुक्ति मोर्चालाई कुनै हानि हुने छैन साथै तृणमूल कंग्रेसलाई ठूलो उपलब्धि पनि हासिल हुनेछैन। किनभने पारू गिरी पैसाको निम्तिमात्रै तृणमूल कंग्रेसमा सामेल भएका हुन् जसको राजनीतिको बुनियादी कुराहरू पनि थाह छैन। यसैले गोरखाल्याण्डप्र
मेरो प्रतिवद्धता हिजो पनि गोरखाहरूको हित अनि गोरखा जनमुक्ति मोर्चासित रहिआएको थियो भने अन्तिम साससम्म गोरखा अनि गोरखाल्याण्डको निम्ति इमान्दार अनि प्रतिवद्ध रहनेछु। मेरो जातिप्रति रहिआएको निष्ठा अनि इमान्दारितालाई धमिल्याउनको निम्ति जस्तोसुकै षड़यन्त्रहरू गरेतापनि मेरो जीवनको सदैव गोरखा अनि गोरखाल्याण्डप्र

Post a Comment
We love to hear from you! What's on your mind?