Gorkha Janmukti Yuwa Morcha Mungpoo branch

गोर्खा जनमुक्ति युवा मोर्चा मङपु शाखा गठन

पार्टी मजबुतीकरण गर्दै गोर्खा जनमुक्ति युवा मोर्चा मङपु लाब्दा समष्टिले मङपु शाखा पुन: गठन गर्यो | आज गोर्खा जनमुक्ति युवा मोर्चा समष्टि उपाध्यक्ष सन्जन थापाको सभापतित्व अनि युवा मोर्चा समष्टि अध्यक्ष बिकास गुरुङ, बिज्ञेन मिश्र, प्रवक्ता अनित खातीको बिशेष उपस्थितिमा युवा मोर्चा मङपु शाखा गठन गरियो | एउटा महत्वपूर्ण सभा बस्दै चुनाव अधिकारी बिकास गुरुङको नेतृत्वमा खुबै सौहार्दपूर्ण वातावरणमा युवा मोर्चाको शाखा गठन गरियो जसमा अध्यक्ष समित मुखिया, सचिव अबुल राई, उपाध्यक्ष उत्तम राई, सुरेन थापा, सहसचिव पेमा तामांग, याशिक छेत्री, लेखापरीक्षक निरोज राई, कोषाध्यक्ष संजय बान्तवा अनि तीस जना सदस्यहरु लिएर दह्रिलो शाखा गठन गरिएको छ | यही सभालाई युवा मोर्चा केन्द्रीय समिति नेतृत्व बिज्ञेन मिश्र, अनित खाती, बिकाश गुरुङ लगायत सचिव सुजम छेत्रीले पनि सम्बोधन गरेका थिए भने सभामा गोजमुमो मङपु शाखा सभापति किशोर थापा, सदस्य डीपी साल्मे आदि उपस्थित थिए ||

पार्टी मजबुतीकरण गर्दै गोर्खा जनमुक्ति युवा मोर्चा मङपु लाब्दा समष्टिले मङपु शाखा पुन: गठन गर्यो | आज गोर्खा जनमुक्ति युवा मोर्चा समष्टि उपाध्यक्ष सन्जन थापाको सभापतित्व अनि युवा मोर्चा समष्टि अध्यक्ष

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.