मङपु स्वतन्त्रता दिवस समारोह पानल गर्ने तयारीमा

Independance day celebration mungpoo 2011
स्वतन्त्रता दिवस २०११ को एउटा चित्र
विगत वर्षहरुमा झैं यस वर्ष पनि मङपु जनमैदानमा भब्यताको साथ देशको ७२ औं स्वतन्त्रता दिवस पालन गरिने जानकारी प्राप्त भएको छ | मङपु खेलकुद संघको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा मङपु क्षेत्रभरिका विभिन्न सरकारी औं गैरसरकारी विधालयहरुका विधार्थीहरुले ड्रील प्रदर्शनी अनि विभिन्न रंगारंगी कार्यक्रमहरु पनि प्रस्तुत गर्ने छ | यसै कार्यक्रमको उतरार्धमा स्वतन्त्रता दिवस च्यालेन्ज शिल्ड फूटबल नक आउट टुर्नामेन्टको फाइनल म्याच साथै अन्तर विधालयहरु माझ खेलाइने स्व० सुवास अग्रवाल स्मृति कप नक आउट फूटबल टुर्नामेन्टको पनि फाइनल म्याच सम्पन्न हुनेछ | यही सन्दर्भमा स्वतन्त्रता दिवस च्यालेन्ज शिल्ड नक आउट फूटबल टुर्नामेन्टको निम्ति अंशग्रहण गर्न चाहने इच्छुक दलहरुले आगमी ३० जुलाई भित्रमा समितिसित सम्पर्क गर्दै आफ्नो टीमको नाम दर्ता गराउने आयोजक समितिले अपिल गरेका छन् || 

विगत वर्षहरुमा झैं यस वर्ष पनि मङपु जनमैदानमा भब्यताको साथ देशको ७२ औं स्वतन्त्रता दिवस पालन गरिने जानकारी प्राप्त भएको छ | मङपु खेलकुद संघको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा मङपु क्षेत्रभरिका विभिन्न सरकारी औं गैरसरकारी विधालयहरुका विधार्थीहरुले ड्रील प्रदर्शनी अनि विभिन्न रंगारंगी

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.