मङपु युनाइटेड भेटेरन फूटबल संघ गठन

Mungpoo Veteran Football Sangh
एक समय आफ्नो रुची अनि दक्ष प्रदर्शनीले फूटबलमा स्थानीय अनि अन्य ठाउँहरुमा नाम कमाएका मङपुका पुराना खेलाडीहरुले पुन: संगठित बन्ने अभिप्रायले एउटा महत्वपूर्ण सभा बस्दै मङपु युनाइटेड भेटेरन फूटबल संघ गठन गरेको छ | नयाँ बनिएको संघमा सभाप्ति सन्तोष सिंग्दन चयन गरिएको छ भने उपसभापतिहरु मुकेश थापा र बसन्त छेत्री छन् | यसरी नै मूल सचिवको रुपमा अल्फ्रेड कार्थक, सहसचिवहरु हेमचन्द्र राई अनि प्रभास तामांग चयन गरिएको छ | संघको कोषाध्यक्ष सान्डुप मोक्तान अनि लिला छेत्रीलाई चुनिएको छ | यसरी लामो समयपछि भूतपूर्व खेलाडीहरुले एउटा संघ गठन गरेको हल्ला फैलिएपछि अब मङपुमा केही रोचक फूटबल प्रदर्शनी संगै संघले  फूटबल खेलमा केही नयाँपन ल्याउनसक्ने अनुमान लगाइएको छ ||

एक समय आफ्नो रुची अनि दक्ष प्रदर्शनीले फूटबलमा स्थानीय अनि अन्य ठाउँहरुमा नाम कमाएका मङपुका पुराना खेलाडीहरुले पुन: संगठित बन्ने अभिप्रायले एउटा महत्वपूर्ण सभा बस्दै मङपु युनाइटेड भेटेरन फूटबल संघ गठन गरेको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.