Phulpati - Fulpati to be celebrated in Mungpoo

मङपुव्यापी फूलपाती शोभायात्रा तथा सांस्कृतिक समारोह हुने

मङपुमा परम्परागत रुपमा मनाइआइरहेको समग्र गोर्खा एकता अनि सद्भावनाको सिंगो ऐतिहासिक फूलपाती सोभायात्रा तथा सांस्कृतिक समारोह यस वर्ष पनि आगमी ५ अक्टुबरको दिन विगत वर्षहरुमा झैं खुबै भव्यताको साथ, परम्परागत ढाँचामा, सबै जात गोष्ठी अनि विधार्थीवर्गलाई समेटेर मङपुव्यापी कार्यक्रम सम्पन्न हुने जानकारी प्राप्त भएको छ | उक्त दिन सांस्कृतिक शोभा यात्रा यहाँको कटुवाल गोलाईदेखि बिहान ९:३० बजेदेखि शुरु भएर नालीडांडा बस बिसौनीमा समापन हुने भएको छ भने यसै कार्यक्रममा विविध विधालय तथा कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमहरुको साथमा अन्तर विभागीय नृत्य प्रतियोगिता अनि झाँकी प्रदर्शनीहरु पनि कार्यक्रमको मुख्य आकर्षणको रुपमा समावेश गरिने फुलपाती सांस्कृतिक समारोह समिति सचिव मन्जीत थापाले एक विज्ञप्ति मार्फत जनाएको छ ||

मङपुमा परम्परागत रुपमा मनाइआइरहेको समग्र गोर्खा एकता अनि सद्भावनाको सिंगो ऐतिहासिक फूलपाती सोभायात्रा तथा सांस्कृतिक समारोह यस वर्ष पनि आगमी ५ अक्टुबरको दिन विगत वर्षहरुमा झैं खुबै भव्यताको साथ, परम्परागत ढाँचामा,

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.