Rungbee jnanpith high school mungpoo

रङबी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा विधार्थीवर्गलाई मुफ्त युनिफर्म वितरण

गत मंगलबार स्थानीय रङबी उच्चतर माध्यमिक विधालयमा प्रधान अध्यापक बिके गुरुङको उपस्थितिमा जीटीएद्वारा उपलब्ध युनिफर्म ग्राण्डबाट निर्मित युनिफर्म पाँचौं श्रेणीदेखि आठौँ श्रेणीसम्मका विधार्थीहरुलाई प्रधान अध्यापकको बाहुलीबाट वितरण गरियो | विधालय प्रधान अध्यापक गुरुङले जीटीद्वारा प्राप्त युनिफर्म ग्राण्डमा निर्मित उक्त युनिफर्म बारे सबैलाई अव्गात गराउंदै जीटीए प्रति हार्दिक कृतज्ञता पनि प्रकट गरेका छन् | यसको साथै प्रधान अध्यापकले सबै विधार्थीवर्गलाई अध्ययानमा तन मन लगाएर आफ्नो विधालय, समाज र देशको नाम उच्च राख्ने पनि शुभकामना दिए ||

गत मंगलबार स्थानीय रङबी उच्चतर माध्यमिक विधालयमा प्रधान अध्यापक बिके गुरुङको उपस्थितिमा जीटीएद्वारा उपलब्ध युनिफर्म ग्राण्डबाट निर्मित युनिफर्म पाँचौं श्रेणीदेखि आठौँ श्रेणीसम्मका विधार्थीहरुलाई प्रधान अध्यापकको बाहुलीबाट वितरण गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.