मङपू : ११ मार्च | केशर मोक्तान: मंङपूदेखि १२ कि० मी० माथि सडक नजिक दार्जीलिंगबाट सिलिगुडी तर्फ झर्ने माल वाहक वहानहरुले थुप्रै ठाउँमा मैला फ्याकेपछि हिज उक्त मैलाकों थुप्रोलाई रम्बी सिन्कोना बगानका चौकीदारहरुले जलाएर नष्ट गरिदिएको जान्नमा आएको छ |
यसरी मेलाको थुप्रोलाई जलाएपछि बगानका चौकीदारवर्गले मंग्पू परिसरमा मालवाहक चालकवर्गलाइ फोहोर मैला नाफ्याकीदिने अपिल गरेका छन् | बिशेष: गरी रम्बी खोलाको पानी मंग्पू भरिका जनताले पिउने भएको कारण यस क्षेत्रमा मैला - फूहोर नगरिदिने सम्पूर्ण चालकवर्गलाइ सिन्कोना बगान अधिकारीले आह्वान गरेका छन् | स्मरण रहोस गत वर्ष पनि रम्बी खोलामा मैला फ्याकेको कारण सम्पूर्ण मंग्पूकों जनता तथा मंग्पू च्यानेलका सदश्यवर्गले रम्बी खोलामा पुगी पिउने पानीको संरक्षण गर्दे साफ - सफाई गरेका थिए भने उक्त घटना फेरी नदोहोरियोस भनेर मंग्पू च्यानेलकों पक्षबाट जिल्लापाललाई ज्ञापन सम्म चडाएको थियो | फेरि पनि रम्बी खोलाको परिसरमा एवम सडक किनारमा अभद्र व्यक्तिहरुले मैला फ्याकेकों घटनाले सबैलाई चकित बनाएको छ | उक्त मैला फ्याक्ने गाडीका चालकलाई कानुनी कारवाही गरिनुपर्छ भनी मंग्पू मोटर कर्मचारी कल्याण संगठनका सचिव हर्क पाख्रीनले माग गरेका छन् | यस्तै गरी मंग्पू चालक संघले दार्जीलिंगबाट सिलिगुडी झर्ने मालवाहक गाडीका चालकवर्गलाई तीन माइल देखि रम्बी जिरो पोइन्ट सम्म फोहोर मैला नाफ्याकिदिने अपील गरेका छन् |सिन्कोना बगान अधिनस्थ रन्जुभेली विभागमा बगानको चेक पोस्ट रहेको छ भने त्यस चेक पोस्टका चौकीदारहरुले पनि दार्जीलिंग देखि सिलिगुडी झर्ने यान वहानहरुलाई जाँच गर्न नितान्त जरुरी रहेको बताउँछन् स्थानीय जनता |

Post a Comment
We love to hear from you! What's on your mind?