Homeregional newsभारी मात्रमा नशालु पदार्थ सहित सिक्किम निवासी प्रिय राई अनि वाहनका चालक पुलिसको पञ्जामाडी के वाइबा, कालेबुङ 9 अगष्ट: रम्बि पुलिसको सक्रियतामा आज दिउँसो सिलगडीबाट सिक्किम लगिरहेको नशालु पदार्थ सहित सिक्किम रम्फु निवासी प्रिय राई (28) अनि वाहनका चालक सुरेश राई (32) लाई पक्राउ गरिएको छ। दिउँसो सिलगडीबाट नशालु पदार्थ सिक्किम लगिरहेको गोप्य सुचनाको आधारमा रम्बि पुलिसले स्थानीय चेकपोष्टमा जाँच कार्य गर्दा उक्त दुईजना पुलिसको पञ्जामा परेका छन। पक्रा परेकी प्रिया राई सिक्किम रम्फु गुम बस्ति निवासी रहेको थाह लागेको छ भने वाहनका चालक मल्लि निवासी रहेको थाह लागेको छ। सिलगडीबाट भारी मात्रमा नशालु पदार्थ लिएर सिक्किम गईरहेको पुलिसलाई गोप्य सुचना प्राप्त भए पछि स्थानीय चेक पोष्टमा जाँच कार्य थालेको थियो। सोहि अवधी उक्त दुई पक्रा परेका छ। पक्रा परेकी प्रिय राईबाट पुलिसले 97 बोतल स्कफ कफ सिरप अनि 720 फाईल एस पी उद्धार गरेको कालेबुङ थानाले जानकारी दिएको छ। पुलिसले उक्त नशालु पदार्थ भारी मात्रमा फेला पारेपछि तिनीहरुलाई तत्काल पुलिसले आफ्नो कब्जामा लिए भने एस के 04 पी- 0573 निलो रङको अल्टोलाई पनि आफ्नो कब्जामा लिएको छ। पक्रा परेका दुवैलाई रम्बि पुलिसले कालेबुङ थानामा ल्याए भने तिनीहरु बिरुद्ध आईपीसीको ड्रग्स एण्ड कस्मेटिक धारा 27 बी अनि 18 सी अन्तर्गत मुद्दा दर्ता गरेर जाँच कार्य आरम्भ गरेको छ। उक्त पक्रा परेका दुवैलाई भोलि पुलिसले यहाँको न्यायलयमा पेश गर्ने भएको छ। यस सम्बन्धमा वाहनका चालक सुरेश राईले उक्त नशालु पदार्थ आफ्नो वाहनमा कसरी आयो भन्ने जानकारी नभएको बताउँदै प्रिय राई सिलगडीको दुई माईलबाट आफ्नो वाहनमा अन्य यात्रीहरुसंगै चडेको बताए। तिनले प्रिय राईसंग आफ्नो परिचय नभएको बताउँदै आफु सिलगडी यात्रीहरुलाई पुर्याएर सिक्किम फर्किरहेको समयमा उक्त युवती वाहनमा चडेको जानकारी गराए। यस सम्बन्धमा प्रिय राईले उक्त नशालु पदार्थको ओसार पसारमा लिप्त नरहेको बताउँदै नशालु पदार्थ वाहनमा कसरी आयो भन्ने बिषयमा जनकारी नभएको बताए। पछिबाट तिनलाई थानामा पुलिसले केरकार गर्दा उक्त नशालुपदार्थ आफुले सिलगडीबाट ल्याएको स्विकार गारेको थाना सुत्रले बताएको छ। पुलिसले आज उद्धार गरेको उक्त नशालु पदार्थको मूल्य लकभक 25 हजार भन्दा धेर रहेको अनुमान गरिएको छ। यस सम्बन्धमा उक्त भारी मात्रमा नशालु पदार्थ ओसार पसार गर्नेहरुको निकै ठूलो गिरोह रहेको शंका गरेको छ भने पक्रा परेकी प्रिय राई अनि चालक सुरेश राईमाझ नशालु पदार्थ ओसार पसारको कार्यमा लिप्त रहेको आशंका ब्यक्त गरेको छ।डी के वाइबा, कालेबुङ 9 अगष्ट: रम्बि पुलिसको सक्रियतामा आज दिउँसो सिलगडीबाट सिक्किम लगिरहेको नशालु पदार्थ सहित सिक्किम रम्फु निवासी प्रिय राई (28) अनि वाहनका चालक सुरेश राई (32) लाई पक्राउ गरिएको छ। दिउँसो सिलगडीबाट नशालु पदार्थ सिक्किम लगिरहेको गोप्य सुचनाको आधारमा रम्बि पुलिसले स्थानीय चेकपोष्टमा जाँच कार्य गर्दा उक्त दुईजना पुलिसको पञ्जामा परेका छन। पक्रा परेकी प्रिया राई सिक्किम रम्फु गुम बस्ति निवासी रहेको थाह लागेको छ भने वाहनका चालक मल्लि निवासी रहेको थाह लागेको छ। सिलगडीबाट भारी मात्रमा नशालु पदार्थ लिएर सिक्किम गईरहेको पुलिसलाई गोप्य सुचना प्राप्त भए पछि स्थानीय चेक पोष्टमा जाँच कार्य थालेको थियो। सोहि अवधी उक्त दुई पक्रा परेका छ। पक्रा परेकी प्रिय राईबाट पुलिसले 97 बोतल स्कफ कफ सिरप अनि 720 फाईल एस पी उद्धार गरेको कालेबुङ थानाले जानकारी दिएको छ। पुलिसले उक्त नशालु पदार्थ भारी मात्रमा फेला पारेपछि तिनीहरुलाई तत्काल पुलिसले आफ्नो कब्जामा लिए भने एस के 04 पी- 0573 निलो रङको अल्टोलाई पनि आफ्नो कब्जामा लिएको छ। पक्रा परेका दुवैलाई रम्बि पुलिसले कालेबुङ थानामा ल्याए भने तिनीहरु बिरुद्ध आईपीसीको ड्रग्स एण्ड कस्मेटिक धारा 27 बी अनि 18 सी अन्तर्गत मुद्दा दर्ता गरेर जाँच कार्य आरम्भ गरेको छ। उक्त पक्रा परेका दुवैलाई भोलि पुलिसले यहाँको न्यायलयमा पेश गर्ने भएको छ। यस सम्बन्धमा वाहनका चालक सुरेश राईले उक्त नशालु पदार्थ आफ्नो वाहनमा कसरी आयो भन्ने जानकारी नभएको बताउँदै प्रिय राई सिलगडीको दुई माईलबाट आफ्नो वाहनमा अन्य यात्रीहरुसंगै चडेको बताए। तिनले प्रिय राईसंग आफ्नो परिचय नभएको बताउँदै आफु सिलगडी यात्रीहरुलाई पुर्याएर सिक्किम फर्किरहेको समयमा उक्त युवती वाहनमा चडेको जानकारी गराए। यस सम्बन्धमा प्रिय राईले उक्त नशालु पदार्थको ओसार पसारमा लिप्त नरहेको बताउँदै नशालु पदार्थ वाहनमा कसरी आयो भन्ने बिषयमा जनकारी नभएको बताए। पछिबाट तिनलाई थानामा पुलिसले केरकार गर्दा उक्त नशालुपदार्थ आफुले सिलगडीबाट ल्याएको स्विकार गारेको थाना सुत्रले बताएको छ। पुलिसले आज उद्धार गरेको उक्त नशालु पदार्थको मूल्य लकभक 25 हजार भन्दा धेर रहेको अनुमान गरिएको छ। यस सम्बन्धमा उक्त भारी मात्रमा नशालु पदार्थ ओसार पसार गर्नेहरुको निकै ठूलो गिरोह रहेको शंका गरेको छ भने पक्रा परेकी प्रिय राई अनि चालक सुरेश राईमाझ नशालु पदार्थ ओसार पसारको कार्यमा लिप्त रहेको आशंका ब्यक्त गरेको छ।
भारी मात्रमा नशालु पदार्थ सहित सिक्किम निवासी प्रिय राई अनि वाहनका चालक पुलिसको पञ्जामाडी के वाइबा, कालेबुङ 9 अगष्ट: रम्बि पुलिसको सक्रियतामा आज दिउँसो सिलगडीबाट सिक्किम लगिरहेको नशालु पदार्थ सहित सिक्किम रम्फु निवासी प्रिय राई (28) अनि वाहनका चालक सुरेश राई (32) लाई पक्राउ गरिएको छ। दिउँसो सिलगडीबाट नशालु पदार्थ सिक्किम लगिरहेको गोप्य सुचनाको आधारमा रम्बि पुलिसले स्थानीय चेकपोष्टमा जाँच कार्य गर्दा उक्त दुईजना पुलिसको पञ्जामा परेका छन। पक्रा परेकी प्रिया राई सिक्किम रम्फु गुम बस्ति निवासी रहेको थाह लागेको छ भने वाहनका चालक मल्लि निवासी रहेको थाह लागेको छ। सिलगडीबाट भारी मात्रमा नशालु पदार्थ लिएर सिक्किम गईरहेको पुलिसलाई गोप्य सुचना प्राप्त भए पछि स्थानीय चेक पोष्टमा जाँच कार्य थालेको थियो। सोहि अवधी उक्त दुई पक्रा परेका छ। पक्रा परेकी प्रिय राईबाट पुलिसले 97 बोतल स्कफ कफ सिरप अनि 720 फाईल एस पी उद्धार गरेको कालेबुङ थानाले जानकारी दिएको छ। पुलिसले उक्त नशालु पदार्थ भारी मात्रमा फेला पारेपछि तिनीहरुलाई तत्काल पुलिसले आफ्नो कब्जामा लिए भने एस के 04 पी- 0573 निलो रङको अल्टोलाई पनि आफ्नो कब्जामा लिएको छ। पक्रा परेका दुवैलाई रम्बि पुलिसले कालेबुङ थानामा ल्याए भने तिनीहरु बिरुद्ध आईपीसीको ड्रग्स एण्ड कस्मेटिक धारा 27 बी अनि 18 सी अन्तर्गत मुद्दा दर्ता गरेर जाँच कार्य आरम्भ गरेको छ। उक्त पक्रा परेका दुवैलाई भोलि पुलिसले यहाँको न्यायलयमा पेश गर्ने भएको छ। यस सम्बन्धमा वाहनका चालक सुरेश राईले उक्त नशालु पदार्थ आफ्नो वाहनमा कसरी आयो भन्ने जानकारी नभएको बताउँदै प्रिय राई सिलगडीको दुई माईलबाट आफ्नो वाहनमा अन्य यात्रीहरुसंगै चडेको बताए। तिनले प्रिय राईसंग आफ्नो परिचय नभएको बताउँदै आफु सिलगडी यात्रीहरुलाई पुर्याएर सिक्किम फर्किरहेको समयमा उक्त युवती वाहनमा चडेको जानकारी गराए। यस सम्बन्धमा प्रिय राईले उक्त नशालु पदार्थको ओसार पसारमा लिप्त नरहेको बताउँदै नशालु पदार्थ वाहनमा कसरी आयो भन्ने बिषयमा जनकारी नभएको बताए। पछिबाट तिनलाई थानामा पुलिसले केरकार गर्दा उक्त नशालुपदार्थ आफुले सिलगडीबाट ल्याएको स्विकार गारेको थाना सुत्रले बताएको छ। पुलिसले आज उद्धार गरेको उक्त नशालु पदार्थको मूल्य लकभक 25 हजार भन्दा धेर रहेको अनुमान गरिएको छ। यस सम्बन्धमा उक्त भारी मात्रमा नशालु पदार्थ ओसार पसार गर्नेहरुको निकै ठूलो गिरोह रहेको शंका गरेको छ भने पक्रा परेकी प्रिय राई अनि चालक सुरेश राईमाझ नशालु पदार्थ ओसार पसारको कार्यमा लिप्त रहेको आशंका ब्यक्त गरेको छ।डी के वाइबा, कालेबुङ 9 अगष्ट: रम्बि पुलिसको सक्रियतामा आज दिउँसो सिलगडीबाट सिक्किम लगिरहेको नशालु पदार्थ सहित सिक्किम रम्फु निवासी प्रिय राई (28) अनि वाहनका चालक सुरेश राई (32) लाई पक्राउ गरिएको छ। दिउँसो सिलगडीबाट नशालु पदार्थ सिक्किम लगिरहेको गोप्य सुचनाको आधारमा रम्बि पुलिसले स्थानीय चेकपोष्टमा जाँच कार्य गर्दा उक्त दुईजना पुलिसको पञ्जामा परेका छन। पक्रा परेकी प्रिया राई सिक्किम रम्फु गुम बस्ति निवासी रहेको थाह लागेको छ भने वाहनका चालक मल्लि निवासी रहेको थाह लागेको छ। सिलगडीबाट भारी मात्रमा नशालु पदार्थ लिएर सिक्किम गईरहेको पुलिसलाई गोप्य सुचना प्राप्त भए पछि स्थानीय चेक पोष्टमा जाँच कार्य थालेको थियो। सोहि अवधी उक्त दुई पक्रा परेका छ। पक्रा परेकी प्रिय राईबाट पुलिसले 97 बोतल स्कफ कफ सिरप अनि 720 फाईल एस पी उद्धार गरेको कालेबुङ थानाले जानकारी दिएको छ। पुलिसले उक्त नशालु पदार्थ भारी मात्रमा फेला पारेपछि तिनीहरुलाई तत्काल पुलिसले आफ्नो कब्जामा लिए भने एस के 04 पी- 0573 निलो रङको अल्टोलाई पनि आफ्नो कब्जामा लिएको छ। पक्रा परेका दुवैलाई रम्बि पुलिसले कालेबुङ थानामा ल्याए भने तिनीहरु बिरुद्ध आईपीसीको ड्रग्स एण्ड कस्मेटिक धारा 27 बी अनि 18 सी अन्तर्गत मुद्दा दर्ता गरेर जाँच कार्य आरम्भ गरेको छ। उक्त पक्रा परेका दुवैलाई भोलि पुलिसले यहाँको न्यायलयमा पेश गर्ने भएको छ। यस सम्बन्धमा वाहनका चालक सुरेश राईले उक्त नशालु पदार्थ आफ्नो वाहनमा कसरी आयो भन्ने जानकारी नभएको बताउँदै प्रिय राई सिलगडीको दुई माईलबाट आफ्नो वाहनमा अन्य यात्रीहरुसंगै चडेको बताए। तिनले प्रिय राईसंग आफ्नो परिचय नभएको बताउँदै आफु सिलगडी यात्रीहरुलाई पुर्याएर सिक्किम फर्किरहेको समयमा उक्त युवती वाहनमा चडेको जानकारी गराए। यस सम्बन्धमा प्रिय राईले उक्त नशालु पदार्थको ओसार पसारमा लिप्त नरहेको बताउँदै नशालु पदार्थ वाहनमा कसरी आयो भन्ने बिषयमा जनकारी नभएको बताए। पछिबाट तिनलाई थानामा पुलिसले केरकार गर्दा उक्त नशालुपदार्थ आफुले सिलगडीबाट ल्याएको स्विकार गारेको थाना सुत्रले बताएको छ। पुलिसले आज उद्धार गरेको उक्त नशालु पदार्थको मूल्य लकभक 25 हजार भन्दा धेर रहेको अनुमान गरिएको छ। यस सम्बन्धमा उक्त भारी मात्रमा नशालु पदार्थ ओसार पसार गर्नेहरुको निकै ठूलो गिरोह रहेको शंका गरेको छ भने पक्रा परेकी प्रिय राई अनि चालक सुरेश राईमाझ नशालु पदार्थ ओसार पसारको कार्यमा लिप्त रहेको आशंका ब्यक्त गरेको छ।
डी
के वाइबा, कालेबुङ 9 अगष्ट: रम्बि पुलिसको सक्रियतामा आज दिउँसो सिलगडीबाट सिक्किम
लगिरहेको नशालु पदार्थ सहित सिक्किम रम्फु निवासी प्रिय राई (28) अनि वाहनका चालक
सुरेश राई (32) लाई पक्राउ गरिएको छ। दिउँसो सिलगडीबाट नशालु पदार्थ सिक्किम
लगिरहेको गोप्य सुचनाको आधारमा रम्बि पुलिसले स्थानीय चेकपोष्टमा जाँच कार्य गर्दा
उक्त दुईजना पुलिसको पञ्जामा परेका छन। पक्रा परेकी प्रिया राई सिक्किम रम्फु गुम
बस्ति निवासी रहेको थाह लागेको छ भने वाहनका चालक मल्लि निवासी रहेको थाह लागेको
छ। सिलगडीबाट भारी मात्रमा नशालु पदार्थ लिएर सिक्किम गईरहेको पुलिसलाई गोप्य
सुचना प्राप्त भए पछि स्थानीय चेक पोष्टमा जाँच कार्य थालेको थियो। सोहि अवधी उक्त
दुई पक्रा परेका छ। पक्रा परेकी प्रिय राईबाट पुलिसले 97 बोतल स्कफ कफ सिरप अनि
720 फाईल एस पी उद्धार गरेको कालेबुङ थानाले जानकारी दिएको छ। पुलिसले उक्त नशालु
पदार्थ भारी मात्रमा फेला पारेपछि तिनीहरुलाई तत्काल पुलिसले आफ्नो कब्जामा लिए
भने एस के 04 पी- 0573 निलो रङको अल्टोलाई पनि आफ्नो कब्जामा लिएको छ। पक्रा परेका
दुवैलाई रम्बि पुलिसले कालेबुङ थानामा ल्याए भने तिनीहरु बिरुद्ध आईपीसीको ड्रग्स
एण्ड कस्मेटिक धारा 27 बी अनि 18 सी अन्तर्गत मुद्दा दर्ता गरेर जाँच कार्य आरम्भ
गरेको छ। उक्त पक्रा परेका दुवैलाई भोलि पुलिसले यहाँको न्यायलयमा पेश गर्ने भएको
छ। यस सम्बन्धमा वाहनका चालक सुरेश राईले उक्त नशालु पदार्थ आफ्नो वाहनमा कसरी आयो
भन्ने जानकारी नभएको बताउँदै प्रिय राई सिलगडीको दुई माईलबाट आफ्नो वाहनमा अन्य
यात्रीहरुसंगै चडेको बताए। तिनले प्रिय राईसंग आफ्नो परिचय नभएको बताउँदै आफु
सिलगडी यात्रीहरुलाई पुर्याएर सिक्किम फर्किरहेको समयमा उक्त युवती वाहनमा चडेको
जानकारी गराए। यस सम्बन्धमा प्रिय राईले उक्त नशालु पदार्थको ओसार पसारमा लिप्त
नरहेको बताउँदै नशालु पदार्थ वाहनमा कसरी आयो भन्ने बिषयमा जनकारी नभएको बताए।
पछिबाट तिनलाई थानामा पुलिसले केरकार गर्दा उक्त नशालुपदार्थ आफुले सिलगडीबाट
ल्याएको स्विकार गारेको थाना सुत्रले बताएको छ। पुलिसले आज उद्धार गरेको उक्त नशालु
पदार्थको मूल्य लकभक 25 हजार भन्दा धेर रहेको अनुमान गरिएको छ। यस सम्बन्धमा उक्त
भारी मात्रमा नशालु पदार्थ ओसार पसार गर्नेहरुको निकै ठूलो गिरोह रहेको शंका गरेको
छ भने पक्रा परेकी प्रिय राई अनि चालक सुरेश राईमाझ नशालु पदार्थ ओसार पसारको
कार्यमा लिप्त रहेको आशंका ब्यक्त गरेको छ।
रम्बि पुलिसको सक्रियतामा आज दिउँसो सिलगडीबाट सिक्किम लगिरहेको नशालु पदार्थ सहित सिक्किम रम्फु निवासी प्रिय राई (28) अनि वाहनका चालक सुरेश राई (32) लाई पक्राउ गरिएको छ। दिउँसो सिलगडीबाट नशालु पदार्थ सिक्किम लगिरहेको गोप्य सुचनाको आधारमा रम्बि पुलिसले स्थानीय चेकपोष्टमा जाँच कार्य गर्दा उक्त दुईजना पुलिसको पञ्जामा परेका छन।
Post a Comment
We love to hear from you! What's on your mind?