मङपू१सेप्टेम्बेर(केशर
मोक्तान): जी.टी.ए.
बन विभागका कार्यकारी
एवं लाब्दा मङपू
समष्टिका सभासद
रतन थापालाई हिज
गोजामुमो रेशेप
वजार शाखाको पक्षबाट
सम्बर्धना जनाइयो|शाखा
अध्यक्ष नगेन्द्र
दहालको सभापतित्वमा
सम्पन्न भएको
त्यस सम्मान समारोहमा
रेसेप वजार शाखाको
तर्फबाट सभासाद
थापालाई सल्हाकार
ए.के.दहालको बाहुलीबाट
स्मृतिचिन्ह हस्तान्तरण
गरियो भने शाखासचिव
निर्मल थापा अनि
सभापति नगेन्द्र
दहालको बाहुलीबाट
उपहार प्रधान
गरियो|यस्तै गरि
रेसेप शाखा नारी
मोर्चाका सभानेत्री
ज्योति दहाल अनि
सचिवा रुपमणि
पाख्रीनको बाहुलीबाट
स्मबर्दाना पत्र
हस्तान्तरण गरे
भने मङपू वजार
पसले संगठनको
पक्षबाट अनीत
खातीले सम्बर्दाना
पत्र पठन गरेर
संघका सभापति
राम पोख्रेल अनि
सचिव सगेन तामांगको
बाहुलीबाट सभासदलाई
सम्बर्दाना पत्र
प्रधान गरियो|सम्बर्दनको
क्रममा दमाई समाज
अनि इसाई संगठनको
पक्षबाट पनि सभासद्लाई
सम्बर्दाना पत्र
प्रधान गरियो|अर्कोतिर
मारवड़ी सेवा समिति
रेसेप बजारको
पक्षबाट पनि हेमन्त
कोठारीले सम्बर्दाना
पत्र पठन गरे पछि
संघका सभापति
भगवतीप्रसाद लोहरिवाला
अनि सचिव गोकुल
जैनको पक्षबाट
सम्मान पत्र हस्तानान्तरण
गरियो भने स्मृतिचिन्ह
स्वरुप मारवड़ी
सम्प्रदायको पक्षबाट
सभासद रतन थापालाई
राजेस्थानी पगड़ी
टाउकोमा लगाईदिएर
सम्मान जनाइयो|समोरह्लाई
सम्बोधन गर्दे
सभासद थापाले
यस क्षेत्र बिकाशको
निम्ति पूर्ण
सहयोग गर्ने कुरो
बताए|उक्त जानकारी
पार्टीको पक्षमा
अनीत खातीले दिएका
छन्|

Post a Comment
We love to hear from you! What's on your mind?