मङपुको बिभिन्न गुम्बाहरुमा बुद्द जयन्ती पालन

Buddha jayanti at Mungpoo
मङपु२५मई(केशर मोक्तान): मङपुको बिभिन्न गुम्बाहरुमा  भगवान बुद्दको २५५७ बुद्ध जयन्ती(Buddha Jayanti in Mungpoo)१०८ बत्ती बाली भब्यताको साथ पालन गरियो | यहाको डिनछेन सरेप छोयलिंग गुम्बा,लाब्दा दोङाग छोयलिंग सार्वजनिक बौद्द गुम्बा,मङपु विभाग छ्योखोरलिंग सार्वजनिक बौद्द गुम्बा,रङबी बीचकमान देहेन् यावलिंग सार्वजनिक बौद्द गुम्बा अनि झोक्छेन् कोंन्छ्योंग चिदुई सार्वजनिक बौद्द गुम्बामा भगवान बुद्द प्रति स्रद्धा जनाउदै बुद्दको प्रतिमालाई डोलीमा बोकेर भक्तजनहरुले शोभायात्रा निकाले | भक्तजनहरुले टाउकोमा पुस्तक बोकेर नगर परिकक्रमा गरे | यसरी स्थानीय धर्मगुरुहरुले बुद्दको बाणी अनि प्रवचन दिदै अभिषेक वितरण गरे | धर्मगुरुहरूबाट अभिषेक ग्रहण गर्न स्थानीय गुम्बाहरुमा मङपु देखि बाहिरबाट पनि भक्तजनहरु उपस्थित रहेका थिए |

मङपुको बिभिन्न गुम्बाहरुमा भगवान बुद्दको २५५७ बुद्ध जयन्ती(Buddha Jayanti in Mungpoo)१०८ बत्ती बाली भब्यताको साथ पालन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.