मङपु नालीडाँडामा जनतालाई सौचालयको आवशयकता

Mungpoo Needs Public toilet
मङपु नाँलीडाड़ा क्षेत्रमा एउटा जनताको निम्ति सौचालयको अति नै आवश्यक  रहेको देखिन्छ | यहाँ चारै तिरबाट मानिसहरु जमघट हुने गर्छन साथै मङपुबाट दार्जीलिंग,सिलगढी,कालेबुङ लगायत अन्य स्थान जान परे स्थानीय यात्रीहरु यहीबाट गाड़ीमा चड़ने भएको कारण अनि यस ठाउँमा एक सौचालय बनिनु अति नै आवस्यक ठान्छन् स्थानीय जनता | त्यती मात्र नभएर बाहिरबाट आउने पर्यटकहरु पनि यसै स्थानमा गाड़ी पार्किंग गरेर ओर्लिने भएको कारण मङपु नाँलीडाड़ा क्षेत्रमा एउटा जनताको निम्ति सौचालयको अतिनै आवश्यक रहेको छ | सम्पूर्ण जनता साथै पर्यटकहरूको समस्यालाई मध्यनजर राख्दै सम्बन्धित बिभागले यस ठाउँमा सौचालय निर्माण गरिदिने स्थानीय जनताले मांग गरेका छन | नाँलीडाड़ा देखि मङपु अस्पतालमा जाने सड़कको किनारमा एउटा पुरानो सौचालय छ तर त्यस सौचालय जनताको निम्ति उपयोगी नरहेको  कारण त्यसलाई भत्काएर नै उक्त ठाउँमा सौचालय निर्माण गरिदिने स्थानीय जनताले मांग गरेका छन | उक्त ठाउँमा सम्पूर्ण मङपुबासीको हितार्थ सिन्कोना विभाग अथवा तक्दा खण्ड विभागबाट भए पनि सौचालय निर्माण गरिदिने स्थानीय जनताले मांग गरेका छन |

मङपु नाँलीडाड़ा क्षेत्रमा एउटा जनताको निम्ति सौचालयको अति नै आवश्यक रहेको देखिन्छ | यहाँ चारै तिरबाट मानिसहरु जमघट हुने गर्छन साथै मङपुबाट दार्जीलिंग,सिलगढी,कालेबुङ लगायत अन्य स्थान जान परे स्थानीय

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.