ब्रीज अफ होपद्वरा अभिभावक दिवश पालन

Bridge of Hope Church, Mungpoo
मङपु२९जुन(केशर मोक्तान): आज ब्रीज  अफ होप चर्च (Bridge of Hope Church, Mungpoo ) द्वरा अभिभावक  दिवश पालन गरियो | समरोहका  प्रमुख अतिथि किशन बुडाथोकी रकेका थिए | ब्रीज अफ होपका  शिक्षिका सुकमित लेप्चाले संचालन गरेको समारोहमा सम्पूर्ण  अभिभावकवर्गले भजन,लोक गीत साथै नृत्य प्रस्तुत गरे | शिक्षक एम.कुमार राईले आजको अभिभावक दिवश बारे प्रकाश पारे | अमेरिकाका भू.पू.राष्ट्रपति बिल क्लिन्टनले सन १९९४ सालको जून महीनाको चौथो हप्तालाई अभिभावक दिवश भनेर राष्ट्रिय ब्यापी घोषणा गरेका थिए भनि एक अतिथिले बताए | यसरी आजको कार्यक्रममा सृजना मोक्तानले “नानीहरुप्रति अभिभावकको भूमिका” शीर्षकमा आफ्नो बक्तब्य प्रस्तुत गरे साथै आजको कार्यक्रममा सम्पूर्ण नानीहरुले आफ्नो अभिभावकलाई खदा लगाएर  अभिभावकवर्गलाई सुभेच्छा जनाए भन्ने जानकारी बजेन शेर्पाले दिएका छन | 

आज ब्रीज अफ होप चर्च (Bridge of Hope Church) द्वरा अभिभावक दिवश पालन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.