मङपु२२अक्टोबर(केशर
मोक्तान):
आज मङपुमा गोजमुमो रेसेप शाखाद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै मोर्चा मङपु जोन सचिव रतन लामाले पहाडमा संगठनलाई होइन गोर्खाल्यान्डको मुद्दालाई संकट आइपरेको मन्तब्य जाहेर गरे | उनले आज आफ्नै गोर्खे नेपाली दाजु - भाइ तृणमूल पार्टीमा धोका दिएर गएको कारण नै गोर्खाल्याण्डको मुद्दामा संकटको बादल आइपरेको कुरो जनाउदै यस क्षण सबैले मुद्दाको संग्रक्षण गर्नु पर्ने अपील गरे | आज हामीले धर्य गरेर मोर्चामा एक जुट भई बसेमा २०१४मा गएर यसको फल प्राप्त हुने बताए | गोरामुमोले २१ बर्ष सम्म नगरेको काम मोर्चाले बिकाश गरेको बताउदै मङपु निर्मला चोक देखि दीपक टोल सम्मको सडकलाई अलकत्रे बनाईदिएको अनि मङपुमा अन्य थुप्रै बुनायादी बिकाश गरेको उदाहरण दिए | हालैमा तृणमूल समर्थकहरुले उनको घरमा दुइ चोटी सम्म ढुंगा हानेको कुरो सभामा जनाए | यस्तै प्रकारले स्थानीय सिन्कोना श्रमिक कर्मचारीवर्गलाई पनि सरकारी सहुलियतहरु गोजामुमोले प्रधान गरेको सचिव लामाले ठोकुवा गरे | सभालाई सम्बोधन गर्दै दार्जीलिंग तराई द्वार्स प्लान्तेशन लेबर लेबर यूनियन सचिव गगन राइले यस महीना नै सिन्कोना बगान निर्देशक डा.जी.सी. सुब्बा को औकाशप्राप्त हुने भएको कारण झट्टै नै सिन्कोना बगानमा स्थाई निर्देशक दिनु पर्छ भन्ने मांग गर्दै राज्य सरकार अनि जीटीए सिन्कोना बिभाग समक्ष पत्र पठाईसकेको औगत गराए | सचिव राइले डुबेको सिन्कोना बगानलाई मोर्चा र द.त्.डु.प्ला.ले.यु बचाएको कुरो जनाउदै सिन्कोना बगानको जनता होसियारी हुनु पर्ने औगत गराए | आज पहाडमा तृणमूल पार्टी गठन गरेर गोर्खाल्यान्डको आन्दोलनलाई दबाउनको निम्ति राज्य सरकार षड्यन्त्र गरिरहेको आरोप लगाउदै यसमा जनता सचेत हुनु पर्ने बताए | गोर्खाल्याण्डको मुद्दालाई राज्य सरकारले संकटमा पार्ने प्रयाश गरिरहेको छ भन्दै आज पनि मोर्चा गोर्खाल्याण्ड मुद्दा कै पछि परिरहेको छ अनि हामी हाम्रो मुद्दालाई संकटमा पर्न दिनेछैनौ भनि बताए | आज मुद्दालाई बिक्री गर्ने अनि मोर्चाको नाममा पैसा उठाएर खानेहरु नै त टी.एम.सी. नेताहरु भएको आरोप लगाउदै यस्ता भ्रस्टाचार नेताहरु सित सबै जनतालाई सचेत र होसियारी हुनु पर्ने अपील गरे | आज गोजमुमोले जनतालाई उन्मुक्ती दिदै सिन्कोना बगानमा थुप्रै बिकाश गरेको सचिव राईले ठोकुवा गरे | बयोवृद्ध डी.आर.रावतको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा गोजमुमो रेसेप शाखा सचिव अनील छेत्रीले स्वागत सम्भाषण राखे | यसरी रेसेप शाखा यूनियन सचिव बिशोर कार्कीले संचालन गरेको सभामा पार्टी कार्यकर्ता निर्मल छेत्री,किशान बुढथोकी,बिकाश गुरुङ राम पोख्रेल अनि युवा मोर्चा मङपु जोन सभापति दयानन्द राइले दुइ शब्द राखे |

Post a Comment
We love to hear from you! What's on your mind?