मङपु१३जुन(केशर मोक्तान): बुधबारको
दिन रम्बी बजार उच्च माध्यमिक
बिधायालय( Rambi Bazar Higher Secondary School)को एक सभा बिध्यालय
संचालन समिति सहपरिदर्शिका
बिनिता गजमेरको सभाध्यक्षतामा
सम्पन्न भयो | सभाका प्रमुख अतिथि
क्षेत्रीय सभासद रतन थापाले
बिद्यालयका प्रधानाध्यापक
समल कार्कीलाई संचालन समितिका
सम्पूर्ण चुनाव प्रक्रिया
प्रस्तुत गर्ने बताए पछि पुरानो
कमिटीलाई बिगठन गरि नया संचालन
समिति गठन गरियो | शारदा बिधयालायका
प्रधान अध्यापक प्रकाशचन्द्र
राईलाई चुनाव अधिकारी चयन गरे
पछि नव संचालन समिति गठन गरियो |
रम्बी उच्च माध्यमिक बिधायालयको
नवसंचालन समितिका सभापति सभासद
रतन थापा,उपसभापति शुकबहादुर
राई मुखिया(अभिभावक प्रतिनिधि)
सचिव अनि सयुक्त सचिव समल कार्की(प्रधानअध्यापक),सरकारी
प्रतिनिधि बिनिसा गजमेर बिध्यालय
सपरिदर्सिका कालेबुङ महकुमा,अभिभावक
प्रतिनिधिवर्ग शुक बहादुर
राई,राजु थापा,जीवन प्रधान,बुद्द
सेवा,राम कुमार मिश्र,अनि निर
कुमार गिरी लगायत शिशक प्रतिनिधिवर्गबाट
प्रेम चन्द्र छेत्री,दिपक गजमेर,योगराज
शर्मार राजेन राजेन मुखियालाई
चयन गरियो | सभासद एवं स्कूल
संचालन समितिका सभापति रतन
थापाले चुनाव प्रक्रिया समाप्त
भए १८ महीना बिती सक्दा पनि
संचालन समितिका पूर्ण गठन हेतु
पदाधिकरिवर्गको चुनाव नभएकोमा
खेद प्रकट गर्दे यस नवगठित
स्व निरवाचित अभिभावक प्रतिनिधि,शिक्षक
प्रतिनिधि एवं सम्पूर्ण पदअधिकारीवर्गले
प्रधानअध्यापकसित परामर्स
गरि काम गर्ने सुजाव दिए | शिक्षक
शिक्षकका आफ्नो सुविधालाई
मात्र महत्व नदिएर त्याग र
कल्याणकारी भावना राख्दै समर्पित
भएर काम गर्नु पर्ने पनि सुझाव
दिए | यसरी प्रधानअध्यापक समल
कार्कीले बिध्यालय संचालन्
गर्नुमा आजको दिन सम्म सहयोग
पुराउने सबै सबैलाई आभार व्यक्त
गर्दे उनले बिशेष रुपले डी.आई.दार्जीलिंग
आर.थापा.लगायत जे.एस.टी.ओं का
समस्त सदस्यसद्स्यवार्ग्लाई
आभार व्यक्त गरे | सभामा मोर्चा
मङपु जोन सभापति प्रदीप छेत्री,सचिव
रतन लामा,यूनियन सचिव गगन राई,रम्बी
साखा सभापति मनभरण सिंग,युवा
मोर्चा सभापति जीतेन छेत्री,नर्बु
लामा,अर्जुन तामांग,ग्राम सुधार
समितिका प्रतिनिधि लगायत अन्य
गन्य मान्य व्यक्तिहरुको उपस्थित
रहेका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?