तक्दा खण्ड स्वस्थ्य विभाग दवारा चिक्त्सा जाच शिबिर सम्पन्न

Takdah Block Primary Health Centre
मङपु(केशर मोक्तान): हिज स्थानीय तक्दा खण्ड स्वास्थ्य  विभाग(Takdah Block Primary Health Centre) टोलीको आयोजनामा मङपु विभाग अनि सि)म्ले स्वस्थ्य उपकेन्द्रमा चिक्त्सा जाँच शिबिर सम्पन्न भयो | उक्त शिबिरमा १३० जना बिरामीहरुको रक्त जाच,मलेरिया जाच साथै रक्तचाप जाँच शिबिर सम्पन्न भयो | ती बिरामीहरुलाई बिभिन्न रोगको जाच सहित निशुल्क रुपमा औषधी पनि वितरण गरियो | तक्दा स्वास्थ्य खण्डका बीएसआई गोविन्द प्रधान सुपरभाइजर भीम तामांङ र शीतल राई रोङचोङका ए.एन.एम. जीनामित लेप्चा अनि बिधान तामांङ शिबिरमा उपस्थित रहेका थिए | बीएसआई प्रधानले बताए अनुसार हालमा तक्दा स्वास्थ्य खण्डमा मलेरिया जाच महीना चलिरहेकोले यस मङपु क्षेत्रका बसिनादहरुमा पनि मलेरिया जाच गरिरहेको बताउदै आगामी २८ जुन बुधबारको दिन स्थानीय रेसेप उपकेन्द्रमा बिहान १० बजे देखि १ बजे सम्म अनि लाब्दा विभाग उपकेन्द्रमा १.३० बजे देखि बेलुकी ४.३०.बजे रक्त जाच,मलेरिया जाच साथै रक्तचाप जाच गरिने भएकोले सबैजनालाई त्यस शिविरमा उपस्थित भई स्वास्थ्य जाचको लाभ उठाउने अपील गरेका छन | 

हिज स्थानीय तक्दा स्वास्थ्य खण्ड विभाग(Takdah Block Primary Health Centre टोलीको आयोजनामा मङपु विभाग अनि सि)म्ले स्वस्थ्य उपकेन्द्रमा चिक्त्सा जाँच शिबिर

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.