कालेबुंङ
बिधुत बिभाग अन्तर्गत पर्ने
टिस्टा फिडरमा बिधुत मर्मतिको
कार्य गर्ने भएको कारण आगामी
१३ अक्टुबर २०१४ सोमबारको दिन
बिहान ८ बजे देखि बेलुकी ४ बजे
सम्म आठ घण्टा बत्ती काटिने
जानकारी कालेबुङ बिधुत बिभागका
अधिकारी प्रभासिका राईले
दिएको छन | उक्त टिस्टा फिडरमा
बत्ती काटिने भएको कारण मङपु,सिटोङ,लाटपन्चर,रोलक
लंकु,रम्बी, लोहापुल,सुन्तले
मल्ली,किरने,टिस्टा बजार,४
माइल,छ माईल,छिबो बस्ती आदि
संग्लन क्षेत्रहरुमा ८ घण्टा
बती काटिने भएको छ |
सोमबार आठ घण्टा बत्ती काटिने
11Oct2014
Post a Comment